भारतले गरेको नाकाबन्दी बिरुद्ध नेपालस्थित भारतीय दूतावास माथिको अाकासमा काग भेला

भिडियो श्रोतः अार्टिस्ट खबरडटकम
भारतले गरेको अघोषित नाकाबन्दी बिरुद्ध नेपालस्थित भारतीय दूतावासमा अनेक विरोध हुँदै अाएका छन्। तर आइतबार दूतावास अगाडी यसअघि कहिल्यै नभएको अनाैठाे विरोध देखियो। विरोधमा मान्छे हैन कागहरू उत्रिए। सडकमा हैन दूतावास माथिको अाकासमा। यसरी कागलाई विरोधमा उतार्ने काम गरे कलाकार रमेश दुलालले।
राष्ट्रिय संगित कर्मी संघको आयोनामा कलाकार दुलालले दूतावास माथिको अाकासमा काग भेला पारेका हुन्। दूतावास गेटमा दुलालले कागको स्वर निकालेर हो

अन्य समाचारहरु