अष्ट्रेलियाको आप्रवास कार्यक्रम अन्तर्गत यसवर्ष करिब ४ हजार २ सय नेपालीले स्थायी बसोबासको अनुमती लिएका छन् । उक्त संख्या एक वर्षभरि सो कार्यक्रम अन्तर्गत अष्ट्रेलियामा स्थायी बसोबास पाउने देशमा नवौं नम्बरमा परेको छ । ईकान्तिपुरमा समाचार छ ।
अष्ट्रेलिया सरकारले हालै सार्वजनिक गरेको