अब हरेक नेपालीको घर-घरमा धारा पुग्ने: खानेपानी मन्त्री

खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले अबका दुई वर्षमा हरेक नेपालीको घर-घरमा धारा पुग्ने बताएका छन् । 
आज भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले सन् २०१७ भित्र सबै नेपालीको घर-घरमा धारा पुर्‍याउने सरकारको प्रतिबद्धता रहेको पनि दोहोर्‍याए ।
यसका लागि आफ्नो मन्त्रलायले भक्तपुरलाई इन्ट्री प्वाइन्टका रुपमा लिएर काम थालेको पनि उनले रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा बताए । महादेवखोला खानेपानी आयोजना अगाढी बढाएमा काठमाडौं उपत्यकामा पनि खानेपानी सहजता आउने मन्त्री बस्नेतले बताए । इकान्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु