शेयर बजारमा कारोबार परिमाणमा बृद्धि, नेप्से परिसूचकमा गिरावट

यो साता शेयर बजारमा कारोबार परिमाणमा बृद्धि आयो भने नेप्से परिसूचकमा गिरावट आयो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १४५ कम्पनीहरुको तीन अर्ब ८८ करोड बराबरका ६८ लाख ०६ हजार कित्ता सेयरहरु खरिद