निजी प्रयोगका विद्युतीय सवारी साधनको पैठारीमा अन्त शुल्क पुरै छुट, १०% भन्सार शुल्क लाग्ने

सरकारले निजी प्रयोगका विद्युतीय सवारी साधनको पैठारीमा अन्त शुल्क पुरै छुट दिई १० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको बजेटमा सरकारले यस्तो छुटको व्यवस्था गरेको हो। 
सार्वजनिक सवारी साधनमा भने अन्त शुल्क पुरै छुट दिई १ प्रतिशत मात्र भन्सार शुल्क लाग्ने व्यवस्था सरकारले गरेको छ। सेटोपाटीमा समाचार छ ।