(काठ्मान्डु) सम्पत्तिशुद्धीकरणअनुसन्धानविभागलेव्यापारीअजेयसुमार्गीकोसम्पत्तिकोस्रोतरवैधतामाथिछानबिनगर्नउनकोवित्तीयरकारोबारीकम्पनीहरूकोविवरणसंकलनथालेकोछ।राष्ट्रबैंक, कम्पनीरजिस्ट्रारकोकार्यालय, उद्योगविभाग, करकार्यालयलगायतसरकारीनिकायबाटउनकोसम्पत्तिरत्यसकोवैधानिकताबारेछानबिनगर्नविवरणसंकलनगरेकोहो।



