नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता भएको छ । दिल्लीमा भएको यो सम्झौताअनुसार भारतले आफ्नो नाफाको मार्जिन घटाएकाले अब तेल आपूर्ति लागत अहिलेकोभन्दा सस्तो पर्नेछ ।
यसका लागि आपूर्तिमन्त्री दीपक बोहोरा, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित आयल निगमका उच्च अधिकारीहरुको टोली हिजै भारत गएका थिए ।
अब नेपालले तेस्रो मुलुकबाट तेल ल्याएको खण्डमा भारतले