बागलुङ बजारमा आगलागीबाट एउटै घरमा रहेका दुई पसल खरानी हुँदा लाखौँको क्षती
चैत्र २३ गते, २०७३ मा प्रकाशित
हिँजो राति बागलुङ बजार लोकतान्त्रिक चोकमा रहेको एक घरमा आगलागी हुँदा लाखौ रुपयाँको नोक्सानी भएको छ । समय मै आगो नियन्त्रणमा आउनाले थप क्षती हुनबाट बागलुङ बजार जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बागलुङ नगरपालिका- ३ खहरे निवासी लालबहादुर केसीको घरमा चैत २२ गते राती करिब १० बजेको समयमा आगलागी भएको हो ।आगलागी भएको सो घरको माथिल्लो तलामा गल्कोट नगरपालिका मल्मका राजु थापाको माछापुच्छे