नेपाल संवत ११३८ को अवसरमा राजधानीमा साईकल र्‍याली

नेपाल संवत ११३८ को अवसरमा राजधानीमा साईकल र्‍याली निकालिएको छ ।
काठमाडौंको शहिदगेटबाट शुरु भएको र्‍याली भक्तपुर र ललितपुरको परिक्रमापछि बसन्तपुर पुगेर समापन भएको थियो ।
विभिन्न चेतनामूलक प्लेकार्ड र ब्यानरसहित निस्केको र्‍यालीका सहभागीले नेपाल संवतलाई व्यवहारमा कार्यान्वयन गर्न माग गरेका थिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु