दिल्ली र पन्जावमा १०८ औ अन्तर्राष्ट्रिय महिला दिबस मनाइयो

दिपक भुसाल 
दिल्ली । १०८ औ अन्तर्राष्ट्रिय  महिला दिबसको अबसरमा  भारतमा पनि बिभिन्न कार्यक्रम गरेर मनाइयको छ।
अखिल भारत प्रबाशी नेपाली संघ  प्रगतिसिल महिला समिती दिल्ली र पन्जावको पहलमा बिभिन्न कार्यक्रम गरी महिला दिवस मनाएको हो । 
कार्यक्रममा दर्जनौ नेपालीबासीको उपस्थिती रहेको अखिल भारत प्रवाशि नेपाली समाजका उपाध्यक्ष फर्शुराम घिमिरेले बताए ।