वीर अस्पतालका बरिष्ट न्युरोसर्जन डा. राजेन्द्र श्रेष्ठद्वारा अमेरिकन एसोसिएशन अफ न्यूरोलॉजिकल सर्जन सम्मेलनमा सम्बोधन

दिपक भुसाल
काठमाडौं । वीर अस्पतालका बरिष्ट न्युरोसर्जन डा. राजेन्द्र श्रेष्ठले विश्व भरिका न्युरोसर्जन डाक्टरहरुको संस्था अमेरिकन एसोसिएशन अफ न्यूरोलॉजिकल सर्जन सम्मेलनमा नेपालको तर्फबाट सम्बोधन गरेका छन् ।
यो अबसर नेपालले बिरलै सम्बोधन गर्न अवसर पाउछ । श्रेष्ठ न्युरोसर्जन सम्बधित नेपालको चर्चित डाक्टर हुन् ।
हाल नेपालको सरकारी अस्पताल वीर लगायत काठमाण्डौका बिभिन्न अस्पतालमा काम गर्छन ।  साथै उनि बिँभिन्न समयमा आफ्नो गृह जिल्ला अर्घाखाँची लगायत देशका बिभिन्न भागमा स्वास्थ्य शिविर संचालन गर्दै जनतालाई सेवा दिदै आएका छन् ।
American Association Of Neurological surgeons

अन्य समाचारहरु