अान्दाेलनकाे कारणले बुटबलकाे ब्यस्त सडक खाली

लक्ष्मण गैरे 
बुटवल बैशाख २१ गते ।  यातायात व्यवसायी सरकार सिण्डिकेटविरुद्ध उभिएपछि चरणवद्ध आन्दोलनमा भएको छ ।
 उनीहरुले आज शुक्राबार यातायात ब्यबसायिकाे अान्दाेलनकाे कारणले बुटबलकाे ब्यस्त सडक खालि सुनसान देखिएको छ ।  
 यातायात सेवा नै बन्द गर्ने धम्की दिएका थिए । सरकारले सिण्डिकेटसामू नझुक्ने रणनीति लिएको छ । अत्यावश्यक सेवामा हड्ताल गर्ने सवारीको विवरण गृह प्रशासनले संकलन गर्ने छ । 
देशभर सेवा रोक्ने सवारीको विवरण लिएर खारेज गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।अत्यावश्यक सेवामा हड्ताल गर्नेविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने उनले बताए ।

अन्य समाचारहरु