नयाँ दिल्ली । नेपाली युवाका लागि बैदेशिक रोजगारी पहिलो र अन्तिम बाध्यकारी विकल्प बनेको छ । दैनिक एक हजारदेखी पन्ध्र सय युवाहरु विभिन्न देशहरुमा रोजगारीका लागि देश छोडिरहेका छन् । गाँउ खाली नै हुनेगरी युवाहरु वैदेशिक रोजगारीमा गईरहेको अवस्था छ । गाँउमा सामाजिक, साँस्कृतिक गतिविधी र कोही विरामी परे भने नजिकैको शहरसम्म पुर्याउन समेत युवाको अभाव देखिएको छ ! नेपाली युवाहरु विभिन्न देशहरुमा दैनिक अठार उन्नाइस घण्टासम्म अत्यन्त न्युनतम ज्यालामा काम गरिरहेको अवस्था छ ।
रोजगारीको सिलसिला अर्घाखाँची लगायत जिल्लाका युवाहरू पनि जापान काम गरी रहनु भएको छ । आफ्ना घर परिवारको दुःख सुख भन्दा पनि एकदम अगाडि बढेर सामाजिक सहयोग सद्भावना नेपालमा आर्थिक अबस्था नाजुक भएका बीमारी परेको बेला आर्थिक अबस्था कमजोर भएको कारणले गर्दा उपचार समेत गर्न नसक्ने आर्थिक अबस्था कमजोर भएका ब्यक्तिहरुको अभिभावक सामाजिक सङ्गठन ‘अर्घाखाँची समाज जापान ‘ भएको पीड़ितले बताएको छन ।
रोजगारी सिलसिला जापान रहनुहुने सामाजिक संस्था अर्घाखाँची समाज जापानले अर्घाखाँची भूमिका स्थान नगरपालिका ३ राईख़न्ने निवासी गिरी पुनको बर्ष १३ छोरी सीमा पुनको खुट्टामा देखीएको सामान्य चोट बिस्तारै बढदै गएर खुट्टा नै काटनु पर्ने सम्मको अबस्था देखीएको र नेपालमा उपचार सम्भब नभई भारतको हरियाणा गुरग्राम उपचार भईरहेको छ ।
आर्थिक अबस्था नाजुक भएको पीड़ितलाई अथक मेहनत गरी आर्थिक संकलन गरी ‘अर्घाखाँची समाज जापानले नयाँ दिल्ली भारतमा बस्ने अर्घाखाँची समाजसेवीहरू मार्फ़त पीड़ितलाई हस्तांतरण गर्न अनुरोध गर्नु भएको थियो । उहाँहरुको निर्देशन अनुसार पीड़ितको परिवार आमा,मामा र उनको आफन्तलाई आरबी खड्काको नेतृत्वमा बरिष्ट समाजसेवी दिल बहादुर खत्री, समाजसेवी सोभाखर पन्थी , कृष्ण शर्मा , राजू कुवर ,बिमल शर्मा लगायतको सामूहिक टीमले आर्थिक रकम भारतीय रुपया १५१०००/- नेपाली रुपिया २४१६०० /-दुई लाख एक तालीस हजार छ सय नेपाली रकम चेक मार्फत दिएको छ ।
जापान समाज अर्घाखाँचीले सेवाको मौका दिनु भएकोमा हार्दिक धन्यवाद व्येक्त गरेको छ ।
पीडितलाई उपचार धेरै खर्चीलो र महंगो भएकोले पारिवारिक अबस्था कमज़ोर र खर्च महँगो हुँदा अर्घाखाँची समाज जापानले सबैलाई सहयोगको आग्रह गरेको ले उहाँको उपाचारमा सहयोगको लागी आफु सक्दो सहयोग अर्घाखाँची समाज जापानको खाता नम्बर (J P ) बैंकको 10090-15445941 मा फुरीकोमी गरीदीनूहून अनुरोध गरेेेको छ । कसैको सानो सहयोगले नयाँ जीवन पाउनु मानबताको धर्म हो ।

१ राइखन्ने टोपे-५०००
२ हेमन्त रेस्मी-५०००
३ मिन मरसाही-३०००
४ माधव ढकाल चितवन-१०००
५ देबेन्द्र कार्की बाग्लुङ-१०००
६ लाल मगर बाग्लुङ-१०००
७ केसब रेस्मी-५०००
८-चेतन घर्ती मगर -१००००
९-नेत्र बिष्ट -५०००
10-अर्जून थापा-३०००
११-बाबुराम पौडल-२०००
१२-दिलश्रेस्ठ-३०००
१३-ज्ञानु अधिकारी-२०००
१४-अबिनाश जी सी -१०००
१५- शिव थापा-२०००
१६-बिर सरुमगर-२०००
१७- दिनेश थापा मगर-२०००
१८- तुल ब घर्ति मगर-१००००
१९- कृस्ण आले(स)-३०००
२०- गणेशजंग रायमाझी-५०००
२१-अयन बहादुर टन्डन-२०००
२२-चन्द्रमणि अर्याल गुल्मी-२०००
२३-कृस्ण के सी -२०००
२४-बासुदेवफुलेल -२०००
२५ नुम घर्ती मगर राइखर-११०००
२६ मसला हट् फेम्ली लामाखर्क-५०००
२७ भेग घर्ती मगर राइखन्ने-११०००
२८ सुरज सारु मगर राइखन्ने-१००००
२९ नारायण सारु मगर राइखन्ने हाल कुबेत बाट-५०००
३० कमल आले लामाखर्क-५०००
३१ नारायण थापा राइखन्ने-५०००
३२ नारायण थापा लामाखर्क-१०००
३३ समित् स्याङ्जाली मगर काठमाडौं-५०००
३४ बलराम प्रधान खोटां-३०००
३५ पुरन आले मगर लामाखर्क -०००
३६ भबिसोर सुबेदी स्याङ्जा-२०००
३७ जितेन्द्र घर्ती मगर लामाखर्क-२०००
३८ बिक्रम थापा मगर बर्बास-२०००
३९ दल बहादुर थापा बाग्लुङ-१०००
४० अर्जुन भट्टराई गुल्मी-१०००
४१ राज भट्टराई पर्बत-१०००
४२ गुम बहादुर पुन पोखरा-१०००
४३ रामु पाण्डे स्याङ्जा-१०००
४४ तुल्सी राम बस्याल पाल्पा-१०००
४५ धर्म राज घर्ती छेत्री पाल्पा-१०६०
४६ बिनोद चौरासिया पर्सा-१०००
४७ बिजय थापा लामाखर्क-१०००
४८ रबिन मगर संखुवा सवा-१०००
४९ रुपा पन्त बुटवल-१०००
५० धन माया भण्डारी बाग्लुङ-१०००
५१ संखर थापा मगर काठमाडौं-१०००
५२ खिम लाल सुबेदी बाग्लुङ-२०००
५३-लिलादर कंडेल बाग्लुंग -२०००
५४-बसन्त आले (लामाखर्क)-३०००
५५-हिमाल थापा फलामखिली -५०००
५६-हरी गौतम-२०००
५७-होमनाथ आले लामाखर्क-३०००
५८- प्रदिप नेगी गडवाल भारत उतराखंड-२०००
५९- माधव भट्टराई बामरुक-५०००
६० बिक्रम भुसाल हिले-५०००
६१-रामप्रसाद भुसाल अर्घा बेलटारी-२०००
६२-मिन ब बमरेल असुरकोट-३०००
६३-राजु खत्री बग्लुङ्ग-१०००
६४-हिमाल पुनमगर खिल्जी-३०००
६५-राम ब जी सी बाग्लुंग-१०००
६६-दिल कुमार लुम्बु मोरङ-२०००
६७-सुजित तिमल्सिना काठमान्डु-२०००
६८-माइकल पौडल मोरङ-२०००
६९-तिल ब गुरुङ चितवन-२१००
७०-लन्क ब आलेमगर फलामखिली-२०००
७१-मुस्कान आलेमगर फलामखिली-२०००
७२-किशन थापामगर फलामखिली-५०००
७३- ममता खनाल बुटवल-५०००
७४ फन पुन मगर -२०००
७५ -चेत बहादुर बिस्ट-२०००
७६-सोम थापा-२०००
७७-हुमनपुन बरबास-२०००
७८-कुल श्रीश्रीसमगर बुटोल-२०००
७८-कृस्ण कंडेल बाग्लुंग-१०००
तपाई हाम्रो सानो सहयोगले कसैले जीवन पाऊँछ भने हामिले गर्ने सहयोग नै ठुलो धर्म हुने छ ।



