मुलप्रवाह अखिल भारत नेपाली एकतासमाज गुडगाउ नगर सदस्य माधव परिवारलाई मातृशोक

माधव खनाल
माघ २० प्युठान । मुलप्रवाह अखिल भारत नेपाली एकतासमाज गुडगाउ  नगर सदस्य  माधव परिवारलाई मातृशोक परेको छ । 
 
मुल प्रवाह अखिल भारत नेपाली एकता समाज गुड्गाउ नगर सदस्य तथा रक्तिम सास्कृत्तिक अभियान गुडगाउ नगर सहसचिव माधव परियार तथा राष्ट्रिय जनमोर्चाका सदस्यहरु अमृत परियार सुर्य परियार विष्णु परियार  बिस्णि परियारकी आमा रेमबहादुर परियार कि श्रीमति  तथा सरिता परियार (खनाल )गोमा परियार (खनाल ) सरस्वती परियार कि सासुआमा  राष्ट्रिय जनमोर्चाकि सकृय सदस्य  प्युठान जिल्ला मल्लरानी गाउँपालिका वडा न २ सिउते सल्लेरी निवासी टिका परियारको आइतबार बिहान आफ्नै निवासमा ५२ वर्षको उमेरमा असामयिक निधन भएको थियो स्वर्गीय परियारका श्रीमान ४ छोरा एक छोरी बुहारी र नातिनातिना हुनुहुन्छ ।

अन्य समाचारहरु