गुल्मीको धुर्कोटमा आफनै आमालाई चिरपट् प्रहार गरि घाइते

दीपेन्द्र पौडेल 
गुल्मी कार्तिक १७ । आफनै  ५० वर्षिया आमालाई  चिरपट् प्रहार गरि घाइते  बनाएको आरोपमा धुर्कोट गाउँपालिका २ पिपलधारा का २१ ब्रषिया बाबुराम  थापालाइ प्रहरीले पक्राउ गरेको हो ।
बाबुराम ले चिर्पट प्रहार  गरि आफ्नै आमालाइ घाइते  बनाएको प्रहरीले  जनाएको छ ।
घटना बारे प्रहरीले अनुसन्धान थालेको छ जिल्ला अदालत गुल्मी मा कर्तव्य ज्यान् सम्बन्धि उधोगमा मुद्दा  पनि दर्ता  गरेको छ ।

अन्य समाचारहरु