घनु गाहा, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकामा – ५ चन्द्रौटामा श्याम सुवेदिले सञ्चालन गरेकाे च्याउ उद्योगमा आज आगलागी भएको छ । आगलागीबाट करिब ३० लाख बराबरको क्षति भएको छ ।
आगलागी के कसरी भएको भन्ने विषयमा अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।