बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशन कार्य समिति चयन गर्दै सम्पन्न

नवीन रसाइली
बुटवल ।। राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा शुक्रबार देखि चलेको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । 
महाधिवेशनबाट निम्न बमाेजिमकाे कार्यसमिती चयन भएकाे छ अध्यक्ष :  पुन: बिनोद पहाडी वरिष्ठ उपाध्यक्ष : गाेपाल बराईली खुल्ला उपाध्यक्ष :  मिलन परियार महिला उपाध्यक्ष :  कमला रसाइली प्रदेश २ बाट उपाध्यक्ष : भोला पास्वान कर्णाली प्रदेशबाट उपाध्यक्ष : टेकेन्द्र बिस्वकर्मा रसाइली प्रदेश १ बाट उपाध्यक्ष : पर्वत पाेर्तेल बागमती प्रदेशबाट : बुद्धि बिश्वकर्मा लुम्बिनी प्रदेशबाट : बिनाेद परियर गण्डकी प्रदेशबाट : दिपक परियार सुदुर पश्चिम प्रदेशबाट : करण ताम्राकार महासचिव : लक्ष्मण दर्नाल सचिव खुल्लातर्फ : सन्ताेष गन्धर्व र बिरू नेपाली सचिव मधेशबाट : सिकेन्द्र पास्वान सचिव महिलाबाट : रिता  बुढाथाेकी काेषाध्यक्ष : भिम ब. घिमिरे लगायत को समिति गठन भएको जानकारी प्राप्त भएको छ ।।

अन्य समाचारहरु