अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची ३ बैशाख (अर्घाखाँचीडट्कम) । बतंमान शिक्षा प्रणालिका कारण विधाथिंहरू विदेशीन बाध्य हुने अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा क्षेत्रीय समन्वय समितिका सयाेजक विरेन्द विकले बताउनुभएको छ ।
अखिल क्रान्तिकारी गुल्मीकाे प्रथम भेलालाई शुक्रबार तम्घासमा सम्बाेधन गदै विकले यस्तो बताउनु हाे । भेलाले विकल्प खत्रीको सयाेजकत्वमा १३ सदस्यीय जिल्ला कायं सम्मेलन आयाेजक समितिकाे गठन गरेको छ जसकाे सदस्यमा राज खड्का समुन्द्र खत्रि शेशन कुबर श्याम कुबर रहनुभएकाे छ ।
सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गदै नेता विकले बर्तमान व्यवस्था रहेसम्म शिक्षा प्रणालीका कुनै सुधार अाउन नसक्ने बताउदै यहि शिक्षा प्रणालि रहेसम्म विधाथीं विदेशीन बाध्य हुने बताउदै बतंमान शिक्षा प्रणालि राष्ट्र हित विपरित जनभावना विपरित पाढठ्यत्रम विपरीत भएको भन्दै सम्पूर्ण देशभक्त क्रान्तिकारी विद्यार्थीहरूलाई एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत् वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि संघर्ष गर्न अपिल गदै अहिलेको शिक्षालाई उत्पादन प्रणालीसंग जोडेर आत्मनिर्भर बनाउनका लागि आग्रह गदै असमान शिक्षा प्रणालीबाट समान स्तरमा प्रतिस्पर्धा गर्न नसकिने बताउदै युवा विद्यार्थीहरुलाई एकीकृत जनक्रान्तिमा समाहित गराउँदै व्यक्ति, समाज र देशलाई स्वाधीन र आत्मनिर्भर बनाउने तर्फ आफूहरु लागिरहेको बताएका थिए ।

एक फरक प्रसगमा कुरा गदै विकले नेपाल विधाथीं सध अनेरास्ववियु ले विधाथींहरू माथि शेषण गरेकाे बताउनुभएको थियोे कार्यक्रममा नेकपा गुल्मी का जिल्ला सचिव माहुरीले अहिले नेपालमा दुईखाले शिक्षा नीति रहेको ले समान शिक्षा बनाउन का लागि सरकार नै उदाशिन रहेको ले विकासमा जस्तो प्रतिस्पधां गराउन नहुने शिक्षा नाफामुलक नभई सेवनमुलक हुनुपर्ने बताउनु भएको थियोे कायंत्रममा अखिल त्रान्तिकारिका निबतंमान अध्यक्ष नवीन खड्का दलित मुक्ति माेेचांका जिल्ला अध्यक्ष वसन्त गैरे लगायतले शुभकामना मन्तब्य राख्दै कायंत्रम सफलताकाे शुभकामना व्यत गरेका थिए ।
कायंत्रमकाे सञ्चालन नेता बाबुराम नेपालीको सञ्चालन नेता राज खड्काकाे स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे कायंत्रममा जनपत्रकार सगठनका केन्द्रीय सदस्य अनिल नेपाली अखिल नेपाल किसान महासघका केन्द्रीय सदस्य विनाेद पाेख्ेल अखिल नेपाल टेड् युनियन महासघ त्रान्तिकारिका जिल्ला अध्यक्ष तारा बस्नेत लगायतकाे अातिथ्यता रहेको थियोे ।