गुल्मीको मुसिकोट जिप दुर्घटना ३ जनाको मृत्यु, ८ जना गम्भीर



दिपेन्द्र पौडेल 
गुल्मी (अर्घाखाँचीडट्कम) । गुल्मी जिल्लाको मुसिकोट नगरपलिका वडा ४ दोभान देखि करिब ३ किलो मिटर तम्घास जानेबाटोमा लु १ ज ४५५९ नम्बरको सवारि बोकेको जिप दुर्घटनाग्रस्त भएको हो । 
सान्तिपुर देखि तम्घासका लागी छुटेको करिब ११बजे दुर्घटना भएको स्थानियले बताएका छन । ११ जना सवारी बोकेर तम्घास तर्फ गैइरहेको जिप दुर्घटना हुदा घटना स्थलमा नै ३ जनाको मृत्यु भएको भने ८ जना गम्भीर गाइते भएको स्थानीय प्रत्यक्षले बताएका छन।
घाइतेलाइ जिल्ला अस्पताल तर्फ लगिएको छ । सानो बच्चा अझै बेपत्ता भएको बताइको छ । मृत्यु हुनेमा चन्द्रकोट ४ बस्ने करिब ४५ वर्षका तेजेन्द्र थापा, चन्द्रकोट ५ बस्ने वर्ष नखुलेको रेसम कार्कि काजि भनेर चिनिने दुइ जनाको सनाखत भयो। एउटा महिलाको सनाखत भाको छैन। एउटा बच्चा हराएको खोज हुदैछ । 
सब रुखमा झाडिमा अड्किएको र ड्राइभर पनि घाइते भएको बताइएको छ।

अन्य समाचारहरु