सुर्य भुसाल
दाङ (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिदै जाँदा दाङ जिल्लामा पनि चहलपहल बढेर गएको छ ।
दाङ जिल्लामा पनि काङ्ग्रेसको प्रदेस प्रतिनिधिमा उम्मेद्बारी दिनेको सङख्या उल्लेखनीय देखिएको छ । जिल्लाका सिनियर नेताहरु पुर्व पार्टी सभापतिहरु पुर्व मन्त्री पुर्व पदाधिकारी देखि बर्तमान पदाधिकारी अधिकाम्स युवाहरुले महाधिबेसन प्रतिनिधि प्रदेस प्रतिनिधिमा दाबी गर्दै प्रचारप्रसारमा हिडिरहेको काङ्ग्रेस दाङका युवा नेता नवाफ अलिको भनाई छ ।
अलि भन्छन अबको नेतृत्व युवाले लिनु पर्छ काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो अहिले को माग युवाको छ म उम्मेद्बारी दिन्छु ब्याक हुने कुरै छैन आफु प्रदेसमा चुनाब लड्ने भएकोले पनि प्रदेस प्रतिनिधिमा दाङबाट उम्मेद्बारी दिन लागेको बताउछन ।
दाङमा यहाँ ८० भन्दा बढि नेताहरु केन्द्रीय चुनाबमा भागलिन जाने गरि महाधिवेशन प्रतिनिधि माग गर्दै चुनाबी दौडढुपमा छन नबाफ यस अघिपनि निर्वाचित महाधिवेशन प्रतिनिधि तथा मुस्लिम सघका युवा जल्दा बल्दा नेता हुन ।
युवा ब्यबसायिको छवि बनाउन सफल नेता नवाफ चुनढुङगा कारबाही गर्ने युवा निर्माण ब्यबसायी हुन दिन दुखिलाई सधै सहयोग गर्ने नवाफ यसपालि पनि लकडाउनमा खान समस्या परेका ब्यक्तिको घरमा चुलो बाल्न सहयोग गर्ने सहयोगी मनका धनी युवा हुन जिल्ला देखि केन्दसम्म राम्रो पहुच बनाउन सफल नवाफ प्रदेस निर्वाचनमा पदाधिकारी मा चुनाब लड्ने बताउछन ।