खनदहमा कांग्रेस मालारानी गाउँपालिकाको चुनावी भेला कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददता 
खनदह, अर्घाखाँची । नेपाली कांग्रेस मालारानी गाउँपालिकाको आयोजनामा बैठक तथा भेला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रमलाई नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य शान्ति परियार नेता डाक्टर रामबहादुर बिसी  जिल्ला सभापति केसब श्रेष्ठ जिल्ला सचिब कृस्न खनाल जिल्ला कोषाध्यक्ष   बिस्नु क्षेत्री लगाएतका नेताहरुले सम्बोधन गर्नु भएको थियोे ।
 

अन्य समाचारहरु