कैलालीका जोसीलाई टिकटक लाईभवाट आर्थिक सहयोग, पत्रकार डिआरजी सुमनद्धारा पीड़ित कै घरमा पुगेरै रकम हस्तान्तरण

डिआरजी सुमन 
लम्कि ,कैलाली । मानवीय सेवालाई प्राथमिकतामा राख्दै पछिल्लो समयमा सामाजिक संजालको सदुपयोगले विभिन्न स्तरमा सहयोग तथा राहत प्राप्तगर्ने प्रयास भईरहेका छन । 
यसै क्रममा सुदुर पश्चिम प्रदेशको कैलाली जिल्ला लम्कि चुवा नगरपालिका १ लम्कि स्थित संतोष जोसीको घरमै पत्रकार तथा जनप्रतिनिधी पुगेर संकलित सहयोग रक़म हस्तान्तरण गरिएको छ । 
अर्घाखाँची पाणिनि गाँउ पालिका ०७ स्थायी निवासी हाल वैदेशिक रोजाईको लागी मलेशियामा रहनु भएका हरि पाण्डेको पहलमासंकलित सहयोग रक़म स्वतन्त्र पत्रकार डिआरजी सुमनको साथमा डिआरजी सुमन फ़ैन्स कल्वका महासचिव इन्द्रासिंहरेजिना,कोषाध्यक्ष नेत्र नेपाली कैलाली स्थित सम्बन्धि पिडितको घरमा पुगेर सहयोग हस्तान्तरण गरिएको छ । 
कैलालीको लम्किचुवा नगरपालिका १ का संतोष जोसी सड़क दुर्घटना खुट्टा गुमाएपछि लाखौ खर्च गरि सकेको जानकारी पाएपछिपाण्डेले सामाजिक संजाल टिकटक मार्फ़त सहयोग अभियान संचालन गर्नु भएको छ । 
वैदेशिक रोज़गार को साथ-साथ दैनिक टिकटक लाईभमा जोडिएर सहयोग संकलन गर्ने क्रममा 
बिरहि प्रेम ३०००,सङ्गिता पौडेल केसि२१०० चादनि गिरी २०००,लक्ष्मि श्रेष्ठ २०००,मिना कडरिया ५००,
सरिता भुजेल ६०००,लक्क्षिता अर्याल ३०००
कायरा राई को लाईभ बाट १०,०००,सरिता केसि ५०००,कल्पना पनेरु ४४००,कोपिला भट्टराई ३०००,भिडिएस कोहिनुर ३०००,अनुचामलिङ्ग ३००० संकलित रक़म लम्किचुवा नगरपालिका वडा नं १ वडा अध्यक्ष नेत्र प्रसाद खनाल र स्वतन्त्र पत्रकार डिआरजी सुमन कोहातवाट पिडित संतोष जोसीलाई हस्तान्तरण गरिएको छ । कैलालीको लम्किचुवा १ स्थित जोसीको घरमै पुगेर सहयोग हस्तान्तरणकार्यक्रममा स्थानिक जनप्रतिनिधी,पत्रकार,यातायात व्यावसायि,स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो । – तस्वीरडिआरजी सुमन,लम्कि कैलाली । 

अन्य समाचारहरु