लियो क्लवद्धारा सृजनशिल संस्थामा वृक्षरोपण ।

esewa

कृष्ण परियार ,बुटवल । 
लियो क्लव अफ बुटवल स्टार्सको आयोजानमा मंगलापुरमा वृक्षरोपण गरिएको छ । सृजनशिल संस्था नेपालमामा रहेका सडक वालवालिकाहरुको सहभागीतामा वृक्षरोपण गरिएको  क्लवका अध्यक्ष शिवम कसौधनले जानकारी दिए । 
 एक बच्चा एक वृक्षरोपण कार्यक्रम अन्तर्गत  वृक्षरोपण गरिएको हो । कार्यक्रममा १९ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
 यस्तै , लियो एमचेएफ धनञ्जय बर्णवाल, पिपी अर्जुन श्रेष्ठ,  सृजनशिल संस्थाका उपाध्यक्ष सविन पाखरेल, संयोजक प्रतिमा पन्थी  लगायतको सहभागीता रहेको थियो ।

अन्य समाचारहरु