कपिलवस्तुमा बाणगंगा [कोइली नदी] ले श्रीमान श्रीमतिलाई बगायो ।

tvs
कपिलवस्तु बाणगंगा नगरपालिकाको कोइली नदीले श्रीमान श्रीमतिलाई बगाएको छ ।  नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको हो ।
श्रीमान बिर बहादुर सुनार र श्रीमती लक्ष्मी सुनारलाई नदीले बगाएपछि अहिले खोजी कार्य भई रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
Sanima
उनीहरुसगै नदी तर्न लागेका छोरालाई भने स्थानियले उद्धार गर्न सफल भएका छन । उनीहरु बाणगंगा- ७ निवासी हुन। 

अन्य समाचारहरु