अनिल नेपाली ,अर्घाखाची डट्कम ।
अखिल क्रान्तिकारी जिल्ला समिति कपिलबस्तु पब्लिक क्याम्पस संघ कपिलवस्तुले बढाएको चर्को शुल्क प्रति आफ्नो सगठनको गम्भीर ध्याकर्षण भएको बताएको छ ।
जिल्ला संयोजक लक्ष्मी खनाल द्धारा हस्तारिक्षत प्रेस विज्ञप्तीमा रु ९७५ बाट रु १५०० शुल्क पुराएकोमा गम्भिर आपति जनाएको छ ।
आफ्ना गतिविधि नसुधारे कडा कार्यबाही गर्ने चेताबनी समेत दिइएको छ ।