– अनिल नेपाली ,अर्घाखाची डट्कम ।
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) लुम्बिनी ब्युरोको “राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियान–२०७९“ एक कार्यक्रमका बीचमा दाङको तुलसिपुरमा पार्टीका केन्द्रीय सचिवालय सदस्य सार्दुलले मसाल बालि उद्धघाटन गनुभएको छ ।
उद्घाटन गदै नेता सार्दुलले नेपालमा सत्ताधारी राजनितिक दल र बर्तमान सरकारले राष्ट्रघात र जनघात महङ्गी भ्रष्टाचारका घटना दिनप्रतिदिन बढिरहेकोले त्यसलाई निराकरण र अन्त्य गर्नकोलागि यो अभियानले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए