युएइमा अर्घाखाचीको तिज रौनक ।



– ईश्वर बन्जाडे ,अर्घाखाची सम्पर्क समिती युएई

युएइमा अर्घाखाचीको तिज रौनक ।

अर्घाखाँची सम्पर्क समिती युएईको आयोजनामा सदाको बर्ष जस्तै यस बर्ष पनि मौलिक
तिज विशेष तीज मिलन तथा
  दर खाने कार्यक्रम  सम्पन्न भएको छ ।

युएइमा अर्घाखाचीको तिज रौनक ।

रोजगारीको  लागी युएईमा रहेका  अर्घाखाँची तथा गैर अर्घाखाची  बासीहरुलाई  मौलिक परम्परालाइ सम्बर्द्दन
तथा प्रबर्द्दन गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

युएइमा अर्घाखाचीको तिज रौनक ।

   देरा दुबई स्थित फ्लोरा सिटी होटलको सभा हलमा गरिएको  उक्त कार्यक्रमको औपचारिक कार्यक्रम सस्थाका प्रवक्ता
इस्वरी बन्जाडेले सन्चालन गर्नु भएको थियो
 

युएइमा अर्घाखाचीको तिज रौनक ।

 करिब 300 भन्दा धेरैको संख्यामा भएको उल्लासमय उपस्थितिमा अर्घाखाचीको मौलिकता झल्काउने तीज गितहरु गाइनुका साथै स्थानिय कलाकार हरुले दर्सकलाई मनोरञ्जन
प्रदान गरेका  थिए । 

युएइमा अर्घाखाचीको तिज रौनक ।


सस्थाका संरक्षक कृष्ण भुसालको प्रमुख आथित्त्यता अध्यक्ष जेपि
पोखरेलको बिशिष्ठ आतिथ्यता भएको कार्यक्रमको संयोजकत्त्व रिता आचार्यले गर्नु भएको थियो।

युएइमा अर्घाखाचीको तिज रौनक ।

कार्यक्रमलाइ सफल
बनाउन लाग्नु हुने सम्पूर्ण कार्य समितिका साथीहरु लगायत उपस्थित सम्पूर्णमा अर्घाखाची
सम्पर्क समिती युएई
ले  हार्दिक आभार तथा धन्यबाद ब्यक्त गरेको छ।