शिशु ज्ञानकुन्ज द्धारा मानवसेवा आश्रममा सहयोग बुटवल

 

 

 

-कृष्ण परीयार,बुटवल 

शिशु ज्ञानकुन्ज मन्टेश्वरी बुटवल–४ को आयोजनामा मानव सेवा आश्रममामा सहयोग प्रदान गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी आश्रममा खाद्यान्न, कपडा तथा अन्य जिन्सी समान प्रदान गरिएको हो ।

No description available.

 

शिशु ज्ञानकुन्जका प्रीन्सीपल रिता शर्माका अनुसार वालवालिकाहरुले समेत बेसाहरा, सहयोगापेक्षी मानिसहरुको लागि सहयोग गर्नपर्दछ भन्ने सिकाई अनुसार आश्रममा सहयोग गरिएको हो ।

No description available.

मन्टेश्वरीको शिक्षा संयोजक तुलसी थापा सहित शिक्षक तथा विद्यार्थीहरुहको कार्यक्रममा सहभागीता रहेको थियो ।

अन्य समाचारहरु