दुबै मृगौला पीडित खातुनलाई मुस्लिम सक्रिय युवाटिम बुटवल द्वारा आर्थिक सहयोग

 

 

 

-हलिम खान 

रुपन्देही । आर्थिक अवस्था कमजोर रहेका दुबै मृगौला फेल भएका नुरजहाँ खातुनलाई मुस्लिम सक्रिय युवा बुटवलको टिमले आर्थिक सहयोग गरेका छ ।

दुबै मृगौलामा समस्या आएपछि बुटवल मजुवा बस्ने नुरजहाँ खातुनले आर्थिक सहयोगको याचना पछि उक्त टिमले सहयोग उठाई पचास हजार रुपैया सहयोग गरेका हो ।

No description available.

 

मुस्लिम सक्रिय युवा बुटवलको टिमले बिगतमा सामाजिक कार्यमा निरन्तरता दिएको छ ।

टिमले मदरसाका बिद्यार्थीलाई खाद्यान्न र सिरक डसना सहयोग गरेको र कब्रस्थानमा सरसफाइ कार्यक्रम समेत गरेको छ ।

अन्य समाचारहरु