
दाङ । भोली लुम्बिनी प्रदेशभर सार्वजनिक विदा दिईएको छ ।
लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा फागुन ३ गते प्रदेश सरकारको २०७८ चैत्र २१ गतेको निर्णय बमोजिम सार्वजनिक विदा दिईएको हो ।

प्रदेश सरकारकाे आन्तरीक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै विदा सम्बन्धी जानकारी दिएको हो ।
विदा सम्बन्धी जानकारी:




