फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान भर्ने

 

 

काठमाडौं। कुवेतको जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ।

फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान भर्ने

 

विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान भर्ने भएको हो।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्नेछ। बिहान ७ः५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८ः५ मा कुवेतका लागि उड्ने उनले बताए।

अन्य समाचारहरु