श्री शान्ति मावि धारापानीको ६४औं वार्षिकोत्सब समारोह सम्पन्न

 

-अजय के. सी , धारापानीअर्घाखाची डट्कम ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ४ नम्बर वडामा अवस्थित श्री शान्ति माध्यमिक बिद्यालयकाे ६४औं वार्षिकोत्सब समारोह फागुन १३ गते शनिबार सम्पन्न भएको छ।

No description available.

शिक्षक श्री कृष्णप्रसाद बन्जाडेकाे सञ्चालन र बिद्यालय व्यवस्थापन समितिका सदस्य रामलाल भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अथिती भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापा तथा विशिष्ट अथिती उप-प्रमुख बालकृष्ण बन्जाडेको उपस्थिति रहेको थियो।

No description available.

कार्यक्रममा नगरपालिकाका क्षिक्षा अधिकृतको टुकलाल सापकोटा ,कृषि अधिकृत राम ब,थापा भुमिकास्थान ४ का वडा अध्यक्ष बाबुराम पन्थि, लगायतको आतिथ्यता समेत रहेको थियो।

No description available.

images

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि हरुले आफ्ना मन्तव्य समेत राख्नु भएको थियो।

No description available.

images

समारोहमा उत्कृष्ट बिद्यार्थीलाई वार्षिक पुरस्कार वितरण तथा अक्ष्यकाेष छात्रवृत्ति वितरण गर्नुका साथै बिद्यालयले सञ्चालन गरेका बिभिन्न खेलमा बिजेता हुने टिमलाई पुरस्कार वितरण समेत गरेको थियो।

images

 

थप तस्बिर : अजय के. सी , अर्घाखाची डट्कम ।

 

No description available.

Nepal life insurance

No description available.

No description available.