काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ ।
संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गर्नुभएको छ ।
मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।