कास्की । पोखरास्थित लेकसाइडमा प्याराग्लाइडिङ दुर्घटनामा परी ७० बर्षिया मलेसियन नागरिक पिटरको मृत्यु भएको छ।
उडान भर्दा सिटबेल्ट बान्न बिर्सिएपछि प्याराग्लाइडिङबाट खसेर उनको मृत्यु भएको हो। उडेको केही समयसम्म हातले झुण्डिएर बाँच्ने कोसिस गरे पनि हात गलेपछि उनी भुइमा खसेका थिए। प्याराग्लाइडिङ भने रुखमा गएर ठोक्किएको थियो।