विकिलिक्सद्वारा अन्मिनको पहिलो वर्षको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक, झण्डै नौ करोड डलर खर्च गरेको खुलासा

WikiLeaks.org website (AFP)

 

अमेरिकी विदेशनीति सम्बन्धी गोप्यता सार्वजनिक गरिररहेको चर्चित वेभसाइट विकिलिक्सले नेपालस्थित राष्ट्रसंघीय मिसन अन्मिनको पहिलो वर्षको आन्तरिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ।

 

पहिलो वर्ष अन्मिनले आठ करोड अठासी लाख बयासी हजार डलर खर्च गरेको प्रतिवेदमा उल्लेख छ।