आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-10-21 B.S. / 2026-02-04 A.D.)

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गर्यो (सूची)

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग फागुन २१ को निर्वाचित केन्द्रित भर्चुअल छलफल

देश अन्तिम सुनामीको तयारीमा छ- रवि लामिछाने

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-10-21 B.S. / 2026-02-04 A.D.)

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2082-10-21 B.S. / 2026-02-04 A.D.) आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2082-10-21 B.S. / 2026-02-04 A.D.) DAILY NEWS UPDATES – (2082-10-21 B.S. / 2026-02-04 A.D.) आज दिनभरका प्रमुख २० समाचार...

जिल्ला समाचार

अर्घाखाँचीमा चुनावी महासङ्घर्ष: पाँचकुने तारासहित मैदानमा नेकपा केन्द्रीय सदस्य रामबहादुर चौहान (तस्बिर सहित )

🗳️ अर्घाखाँचीमा चुनावी महासङ्घर्ष: पाँचकुने तारासहित मैदानमा रामबहादुर चौहान   अर्घाखाँची । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी माहोल तातेको छ। यसैक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर...

विश्व समाचार

११ मिनेटमा पेश भयो भारतको बिहारको बजेट

  काठमाडौँ । भारतको बिहारको नयाँ सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको छ । यो ७९ वर्षीय अर्थमन्त्री विजेन्द्र यादवले प्रस्तुत गरेका थिए र यो केवल ११ मिनेट ३५ सेकेन्डसम्म चलेको थियो । यो २००५ पछि सत्तामा रहेको नीतीश कुमारको...

English News

सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला   धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...

प्रदेश समाचार

झापाको सुकम्बासी बस्ति पुगेर बालेनले भने- यहाँ डोजर चलाउदिन !

  झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापामा पुन चुनावी अभियान शुरु गरेका छन् । मंगलबार बिहानैदेखि विभिन्न झापा-५ का विभिन्न स्थानमा पुगेर बालेनले सामुहिक छलफल शुरु गरेका हुन् । छलफलमा बालेनले स्थानीय समस्या बुझ्ने...

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमः भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

  काठमाडौँ ।  नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ ।  अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...

काठमाडौँका सार्बजनिक स्थानका कुर्सी मर्मतपछि पुन: राख्न शुरु

  काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

अर्घाखाँचीमा चुनावी महासङ्घर्ष: पाँचकुने तारासहित मैदानमा नेकपा केन्द्रीय सदस्य रामबहादुर चौहान (तस्बिर सहित )

🗳️ अर्घाखाँचीमा चुनावी महासङ्घर्ष: पाँचकुने तारासहित मैदानमा रामबहादुर चौहान   अर्घाखाँची । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी माहोल तातेको छ। यसैक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर...

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

११ मिनेटमा पेश भयो भारतको बिहारको बजेट

  काठमाडौँ । भारतको बिहारको नयाँ सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको छ । यो ७९ वर्षीय अर्थमन्त्री विजेन्द्र यादवले प्रस्तुत गरेका थिए र यो केवल ११ मिनेट ३५ सेकेन्डसम्म चलेको थियो । यो २००५ पछि सत्तामा रहेको नीतीश कुमारको सरकारले प्रस्तुत गरेको सबैभन्दा छोटो बजेट भाषण थियो । बिहारमा यस वर्षको बजेट ३.४७ लाख करोड भारु रहेको छ, जुन...

खेल

करिम बेन्जमालाई अल हिलालले भित्र्यायो

  काठमाडौँ । फ्रान्सका स्टार फुटबलर करिम बेन्जमालाई अल हिलालले भित्र्याएको छ । अल हिलालले बेन्जमालाई भित्र्याएको घोषणा गरेको हो । अल हिलालले घोषणा गर्नु अघि बेन्जमाले अल इत्तिहादसँगको आफ्नो सम्झौता रद्द गरेका थिए । बेन्जमाले आफ्नो सम्झौता अवधिको ६ महिना अघि नै अल इत्तिहाद छोडेका छन् । उनले अल हिलालमा डेढ बर्षको सम्झौता गरेका छन् । बेन्जमा २०२३ मा रियल म्याड्रिड छोडेर अल इत्तिहाद गएका थिए । उनले अल इत्तिहादमा खेलेका कुल ८७ खेलमा ५७ गोल गरेका छन् । त्यस्तै इत्तिहादलाई २०२४-२५ को लिगको उपाधि जिताएका थिए भने २०२४-२५ को किंग्स कप पनि जिताएका थिए । साउदी लिगमा अल हिललसहित...