चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती

निर्वाचन एकीकृत सुरक्षा योजना अन्तर्गत आजदेखि सेना परिचालन हुदै

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-10-21 B.S. / 2026-02-04 A.D.)

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गर्यो (सूची)

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती

  काठमाडौँ ।फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।...

जिल्ला समाचार

अरब सागरमा अमेरिकाले आत्मरक्षामा इरानी ड्रोन खसालेको दाबि

  काठमाडौँ । अमेरिकाले अरब सागरमा एक इरानी ड्रोनलाई आक्रामक रूपमा अमेरिकी विमान वाहक नजिक आउँदै गर्दा खसालिएको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, अमेरिकी अब्राहम लिंकन युद्धपोतबाट उडान गरिरहेको एफ ३५ सी स्टिल्थ लडाकु...

विश्व समाचार

अस्ट्रेलियामा १३ वर्षीय बालकले समुन्द्रमा चार घण्टासम्म लगातार पौडी खेलेर बचाए परिवार

  काठमाडौँ । १३ वर्षीय अस्ट्रेलियाली केटा अस्टिन एप्पलबीले लगभग चार घण्टासम्म लगातार पौडी खेलेर आफ्नी आमा र दुई साना भाइबहिनीको ज्यान बचाएका छन् । उनी आफ्नो परिवारसँग समुद्रमा गएका थिए, जब अचानक ठुलो छाल आयो र डुङ्गा पल्टियो, अनि...

English News

सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला   धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती

  काठमाडौँ ।फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।...

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमः भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

  काठमाडौँ ।  नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ ।  अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...

काठमाडौँका सार्बजनिक स्थानका कुर्सी मर्मतपछि पुन: राख्न शुरु

  काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

अर्घाखाँचीमा चुनावी महासङ्घर्ष: पाँचकुने तारासहित मैदानमा नेकपा केन्द्रीय सदस्य रामबहादुर चौहान (तस्बिर सहित )

🗳️ अर्घाखाँचीमा चुनावी महासङ्घर्ष: पाँचकुने तारासहित मैदानमा रामबहादुर चौहान   अर्घाखाँची । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी माहोल तातेको छ। यसैक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर...

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

अस्ट्रेलियामा १३ वर्षीय बालकले समुन्द्रमा चार घण्टासम्म लगातार पौडी खेलेर बचाए परिवार

  काठमाडौँ । १३ वर्षीय अस्ट्रेलियाली केटा अस्टिन एप्पलबीले लगभग चार घण्टासम्म लगातार पौडी खेलेर आफ्नी आमा र दुई साना भाइबहिनीको ज्यान बचाएका छन् । उनी आफ्नो परिवारसँग समुद्रमा गएका थिए, जब अचानक ठुलो छाल आयो र डुङ्गा पल्टियो, अनि सबैलाई बगायो । अस्टिन एप्पलबीको परिवार पश्चिमी अस्ट्रेलियाको क्विन्डलप नजिकै समुद्रमा बिदा मनाउन गएको थियो । स्थानीय मिडिया रिपोर्टका अनुसार...

खेल

करिम बेन्जमालाई अल हिलालले भित्र्यायो

  काठमाडौँ । फ्रान्सका स्टार फुटबलर करिम बेन्जमालाई अल हिलालले भित्र्याएको छ । अल हिलालले बेन्जमालाई भित्र्याएको घोषणा गरेको हो । अल हिलालले घोषणा गर्नु अघि बेन्जमाले अल इत्तिहादसँगको आफ्नो सम्झौता रद्द गरेका थिए । बेन्जमाले आफ्नो सम्झौता अवधिको ६ महिना अघि नै अल इत्तिहाद छोडेका छन् । उनले अल हिलालमा डेढ बर्षको सम्झौता गरेका छन् । बेन्जमा २०२३ मा रियल म्याड्रिड छोडेर अल इत्तिहाद गएका थिए । उनले अल इत्तिहादमा खेलेका कुल ८७ खेलमा ५७ गोल गरेका छन् । त्यस्तै इत्तिहादलाई २०२४-२५ को लिगको उपाधि जिताएका थिए भने २०२४-२५ को किंग्स कप पनि जिताएका थिए । साउदी लिगमा अल हिललसहित...