काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको बिहीबार बिहान ९७ वर्षको उमेरमा निधन भएको छ । भट्टराईको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय भट्टराईको...
बुटवल । नेकपा एमालले रुकुम पूर्वमा आफ्नो उम्मेदवार कायम नै राखेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग गत माघ ११ गते भएको सहमतिलाई संसोधन गर्दै यस क्षेत्रमा आफ्नो उम्मेदवार कायमै राखेको हो । त्यस्तै नयाँ सहमति अनुसार रुकुम...

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...
काठमाडौँ ।फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।...
काठमाडौँ । नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ । अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...
काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...
बुटवल । नेकपा एमालले रुकुम पूर्वमा आफ्नो उम्मेदवार कायम नै राखेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग गत माघ ११ गते भएको सहमतिलाई संसोधन गर्दै यस क्षेत्रमा आफ्नो उम्मेदवार कायमै राखेको हो । त्यस्तै नयाँ सहमति अनुसार रुकुम...
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स (आईआरजीसी) ले बुधवार अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच नयाँ भूमिगत मिसाइल बेसको अनावरण गरेको छ । अर्ध–सरकारी फार्स समाचार एजेन्सीका अनुसार इरानी सशस्त्र बलका चिफ अफ स्टाफ अब्दुलराहिम मौसवी र आईआरजीसीको एरोस्पेस डिभिजनका कमाण्डर सैयद माजिद मौसवीको भ्रमणका क्रममा यो बेस सार्वजनिक गरिएको हो । भ्रमणका क्रममा मिसाइल एकाइहरूको परिचालन तयारीको मूल्याङ्कन गरिएको र वरिष्ठ...
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत विरुद्धको टी-२० विश्वकप खेल नखेल्ने आफ्नो निर्णय दोहोर्याएका छन् । उनले यो निर्णय सावधानीपूर्वक विचार गरेपछि गरेको बताए। मन्त्रिपरिषद्लाई सम्बोधन गर्दै शाहबाज शरीफले भने- 'टी-२० विश्वकपको सन्दर्भमा, हामीले भारत विरुद्धको खेल नखेल्ने अडान लिएका छौं । पाकिस्तानले यो खेलकुदको मैदान हो, यो राजनीति होइन । खेलकुदको मैदानमा राजनीति हुनुहुँदैन । हामीले धेरै सोचविचार गरेर अडान लिएका छौं । यस सन्दर्भमा, हामीले बंगलादेशको साथ पूर्ण रूपमा उभिनुपर्छ । यो एकदमै उपयुक्त निर्णय हो ।' बंगलादेशले गत महिना सुरक्षा कारणहरू उद्धृत गर्दै भारतमा टी-२० विश्वकप खेलहरू खेल्न अस्वीकार गरेको थियो । पछि स्कटल्याण्डलाई उनीहरूको...