निर्वाचन आचारसंहिताको अनुगमन प्रभावकारी रूपमा गर्न गृह मन्त्रालयको निर्देशन

निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि सार्वजनिक

अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीको हुन्छ : कुलमान घिसिङ

जनवरी महिनामा ९२ हजार पर्यटक भित्रिए

सम्भवतः फागुन २१ मै चुनाव हुन्छः ओली

निर्वाचन आचारसंहिताको अनुगमन प्रभावकारी रूपमा गर्न गृह मन्त्रालयको निर्देशन

  काठमाडौँ । गृहमन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचन आचारसंहिताको अनुगमन प्रभावकारी गर्न निर्देशन दिएको छ आयोगले यसअघि ७७ वटै जिल्लाका सहायक...

जिल्ला समाचार

रुकुम पूर्वमा एमालेको उम्मेदवारी कायम, प्रलोपालाई दिएको समर्थन फिर्ता

  बुटवल । नेकपा एमालले रुकुम पूर्वमा आफ्नो उम्मेदवार कायम नै राखेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग गत माघ ११ गते भएको सहमतिलाई संसोधन गर्दै यस क्षेत्रमा आफ्नो उम्मेदवार कायमै राखेको हो । त्यस्तै नयाँ सहमति अनुसार रुकुम...

विश्व समाचार

अमेरिकासँगको तनावका बीच इरानद्वारा नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक

  इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स (आईआरजीसी) ले बुधवार अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच नयाँ भूमिगत मिसाइल बेसको अनावरण गरेको छ । अर्ध–सरकारी फार्स समाचार एजेन्सीका अनुसार इरानी सशस्त्र बलका चिफ अफ स्टाफ अब्दुलराहिम मौसवी र आईआरजीसीको एरोस्पेस डिभिजनका कमाण्डर सैयद...

English News

सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला   धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती

  काठमाडौँ ।फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।...

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमः भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

  काठमाडौँ ।  नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ ।  अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...

काठमाडौँका सार्बजनिक स्थानका कुर्सी मर्मतपछि पुन: राख्न शुरु

  काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

रुकुम पूर्वमा एमालेको उम्मेदवारी कायम, प्रलोपालाई दिएको समर्थन फिर्ता

  बुटवल । नेकपा एमालले रुकुम पूर्वमा आफ्नो उम्मेदवार कायम नै राखेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग गत माघ ११ गते भएको सहमतिलाई संसोधन गर्दै यस क्षेत्रमा आफ्नो उम्मेदवार कायमै राखेको हो । त्यस्तै नयाँ सहमति अनुसार रुकुम...

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

विश्वकप वार्मअप खेलमा नेपालको लगातार दोस्रो जित, क्यानडा ६ विकेटले पराजित

  काठमाडौँ । नेपलाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ । क्यानडाले दिएको १६२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि असिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले ४४ रन बनाए भने गुलशन झाले ३१ रन बनाएका थिए ।...

खेल

विश्वकप वार्मअप खेलमा नेपालको लगातार दोस्रो जित, क्यानडा ६ विकेटले पराजित

  काठमाडौँ । नेपलाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ । क्यानडाले दिएको १६२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि असिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले ४४ रन बनाए भने गुलशन झाले ३१ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको हो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ४१ रन बनाएका थिए भने श्रेयस मोभ्वाले ३८, कनवरपाल ताथगुरले २५ र जसकरण सिंहले २१ रन बनाएका थिए...