नेपाल टेलिकम राज्यको ‘डिजिटल मेरुदण्ड’ हो- गृहमन्त्री अर्याल

मधेशमा कुलमान घिसिङको चुनावी यात्रा शुरु

निर्वाचन एकै चरणमा हुन्छ- प्रधानमन्त्री कार्की

निर्वाचन आचारसंहिताको अनुगमन प्रभावकारी रूपमा गर्न गृह मन्त्रालयको निर्देशन

निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि सार्वजनिक

नेपाल टेलिकम राज्यको ‘डिजिटल मेरुदण्ड’ हो- गृहमन्त्री अर्याल

  काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम केवल दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको 'डिजिटल मेरुदण्ड' को रूपमा स्थापित रहेको बताएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले दुर्गम हिमाली...

जिल्ला समाचार

अर्घाखाँची: जमिन भासिएको सात वर्ष, ९० वर्षे वृद्ध अझै भत्किएको घरमै ,ज्यान जोखिममा, भुजुङ्गे बस्तीमा राज्यको गम्भीर लापरवाही (तस्बिर सहित )

सात वर्षसम्म आश्वासनमै सीमित भुजुङ्गे बस्ती : ९० वर्षे वृद्ध अझै भत्किएको घरमा ज्यानको जोखिममा उच्च जोखिम घोषणापछि पनि समाधान शून्य : भुजुङ्गे बस्तीमा राज्यको गम्भीर लापरवाही -अर्घाखाँची डटकम ,सम्बाददाता । अर्घाखाँची - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–७ स्थित भुजुङ्गे बस्ती...

विश्व समाचार

नासाको बहुप्रतिक्षित आर्टेमिस २ मिसन स्थगित

  काठमाडौँ । नासाले प्राविधिक कारणले बहुप्रतिक्षित आर्टेमिस २ मिसन फेरि एक पटक स्थगित गरेको छ । रकेटको इन्धन प्रणालीबाट हाइड्रोजन चुहावट भएपछि प्रक्षेपण स्थगित गरिएको नासाले जानकारी दिएको छ । फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा, सबै कुरा योजना अनुसार चलिरहेको...

English News

सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला   धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती

  काठमाडौँ ।फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।...

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमः भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

  काठमाडौँ ।  नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ ।  अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...

काठमाडौँका सार्बजनिक स्थानका कुर्सी मर्मतपछि पुन: राख्न शुरु

  काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

अर्घाखाँची: जमिन भासिएको सात वर्ष, ९० वर्षे वृद्ध अझै भत्किएको घरमै ,ज्यान जोखिममा, भुजुङ्गे बस्तीमा राज्यको गम्भीर लापरवाही (तस्बिर सहित )

सात वर्षसम्म आश्वासनमै सीमित भुजुङ्गे बस्ती : ९० वर्षे वृद्ध अझै भत्किएको घरमा ज्यानको जोखिममा उच्च जोखिम घोषणापछि पनि समाधान शून्य : भुजुङ्गे बस्तीमा राज्यको गम्भीर लापरवाही -अर्घाखाँची डटकम ,सम्बाददाता । अर्घाखाँची - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–७ स्थित भुजुङ्गे बस्ती...

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

नासाको बहुप्रतिक्षित आर्टेमिस २ मिसन स्थगित

  काठमाडौँ । नासाले प्राविधिक कारणले बहुप्रतिक्षित आर्टेमिस २ मिसन फेरि एक पटक स्थगित गरेको छ । रकेटको इन्धन प्रणालीबाट हाइड्रोजन चुहावट भएपछि प्रक्षेपण स्थगित गरिएको नासाले जानकारी दिएको छ । फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा, सबै कुरा योजना अनुसार चलिरहेको थियो । नासाको टोलीले ४९ घण्टाको प्रक्षेपण काउन्टडाउनको लागि पूर्वाभ्यास गरिरहेको थियो । वैज्ञानिकहरूले फेब्रुअरीको सुरुमै चन्द्रमामा चार अन्तरिक्ष यात्री...

खेल

विश्वकप वार्मअप खेलमा नेपालको लगातार दोस्रो जित, क्यानडा ६ विकेटले पराजित

  काठमाडौँ । नेपलाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ । क्यानडाले दिएको १६२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि असिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले ४४ रन बनाए भने गुलशन झाले ३१ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको हो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ४१ रन बनाएका थिए भने श्रेयस मोभ्वाले ३८, कनवरपाल ताथगुरले २५ र जसकरण सिंहले २१ रन बनाएका थिए...