Test Test

Trump against H-1 Visa

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्कियो

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

चक्रवात ‘अर्नब’ को उच्च सतर्कतामा नेपाल

जिल्ला समाचार

विश्व समाचार

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्कियो

काठमाडौँ । चक्रवात ‘अर्नब’ मङ्गलबार राति साढे ३ बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ । चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावाहुरी चलेको छ भने विशाखापट्टनम, अनकापल्ली, काकिनाडा र कोनसीमा क्षेत्रमा भारी वर्षा भइरहेको छ । तटीय तथा...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

झापामा जमिनमुनिको डिजेल ट्याङ्की पड्किँदा आगलागी, एक जना घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किँदा आगलागी भएको छ । आइतबार साँझ भएको घटनामा टिफर चालक घाइते भएका छन् । आइतबार साँझ करिब ७: ३० बजे कम्पनी परिसरमा रहेको ट्याङ्कीबाट टिफरमा...

युट्युबमा भिडियो हेरेर घरमै बनाए मिनी गन फ्याक्ट्री, बाबुछोरासहित दुईजना पक्राउ

सञ्जय मिश्रा रौतहट, १० कार्तिक ।भारतको बिहारस्थित मोतिहारीमा प्रहरीले अवैध हतियार उत्पादन गर्ने मिनी गन फ्याक्ट्रीको खुलासा गरेको छ। युट्युबमा भिडियो हेरेर घरमै अवैध हतियार बनाउन थालेको भनिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पूर्वी चम्पारण जिल्लाको तुरकौलिया थाना क्षेत्रअन्तर्गत...

गोरखाबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती...

गोरखाबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती...

अर्घामा जनमोर्चाको विशाल जनसभा : अध्यक्ष केसीको आरोप– ‘अमेरिकाले पुराना दललाई पाखा लगाएर रास्वपालाई सत्तामा पुर्‍यायो’ (तस्बिर सहित)

-टेकराज भुसाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा अर्घाको रानीगैरामा विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै देशको वर्तमान राजनीतिक परिस्थिति, विदेशी हस्तक्षेप, संघीयता र राजनीतिक दलहरूको भूमिकाबारे आफ्नो धारणा राख्नुभएको...

जाजरकोटमा अटो दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना गम्भीर घाइते

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१...

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...

प्रवास समाचार

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्कियो

काठमाडौँ । चक्रवात ‘अर्नब’ मङ्गलबार राति साढे ३ बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ । चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावाहुरी चलेको छ भने विशाखापट्टनम, अनकापल्ली, काकिनाडा र कोनसीमा क्षेत्रमा भारी वर्षा भइरहेको छ । तटीय तथा तल्लो क्षेत्रमा बाढीको जोखिम बढेपछि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवातका कारण रेल र हवाई यातायात प्रभावित भएको...

खेल

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूद्वारा एम्बाप्पेसँग ताेडे सहकार्य

काठमाडौं, ११ कार्तिक । चीनमा दुई ठूला ब्रान्डहरूले फ्रान्सेली फुटबल सुपरस्टार किलियन एमबाप्पेसँगको सहकार्य तोडेका छन्। अनलाइनमा एउटा भिडियो भाइरल भएपछि यो कदम चालिएको हो, जसमा एमबाप्पेले चीनका पूर्व नेता माओत्सेतुङबारे ठट्टा गरेको देखिएको छ। चीनमा, सन् १९७६ मा निधन भएका देशका संस्थापक नेता माओत्सेतुङबारे ठट्टा गर्नुलाई अनादर मानिन्छ र यो अझै पनि सामाजिक रूपमा वर्जित विषयका रूपमा रहेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै "तत्काल प्रभावबाट हामी किलियन एमबाप्पेसँगको सबै सहयोग समाप्त गर्दैछौं" भनिएको छ। यस वर्षको फिफा विश्वकपको समयमा चीनमा २७ वर्षीय फ्रान्सेली कप्तानले डोङपेङ स्पोर्ट्स ड्रिंक पिउँदै गरेको एआईबाट उत्पन्न तस्बिरहरू समेटिएका विज्ञापनहरू नियमित रूपमा देखाइएका थिए। चीनको...