हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

आजको मौसमः चक्रवात “अर्नब” प्रभाव आज बढी देखिने

सरकारी निर्णयमा तीन तहको सीमा, फाइलको अवस्था सेवाग्राहीले अनलाइनबाटै हेर्न पाउने

बिचौलिया इनम सापकोटाबारे समाचार आएपछि नेपाल प्रहरी चिन्तित, निकाल्यो विज्ञप्ति

चक्रवात ‘अर्नब’ का कारण भारतमा पाँच जनाको मृत्यु, १५ राज्यमा वर्षा

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

काठमाडौं, १३ कार्तिक । बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' तथा पश्चिमी वायुको संयुक्त प्रभावका कारण आज कार्तिक १२ गते देखि आगामी कार्तिक १४ गते (शनिबार) सम्म देशका अधिकांश स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम...

जिल्ला समाचार

अर्घामा जनमोर्चाको विशाल जनसभा : अध्यक्ष केसीको आरोप– ‘अमेरिकाले पुराना दललाई पाखा लगाएर रास्वपालाई सत्तामा पुर्‍यायो’ (तस्बिर सहित)

-टेकराज भुसाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा अर्घाको रानीगैरामा विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै देशको वर्तमान राजनीतिक परिस्थिति, विदेशी हस्तक्षेप, संघीयता र राजनीतिक दलहरूको भूमिकाबारे आफ्नो धारणा राख्नुभएको...

विश्व समाचार

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

काठमाडौं, १३ कात्तिक। इजरायलका केन्द्रीय निर्वाचन समितिका अध्यक्ष न्यायाधीश नोआम सोहलबर्गले आफ्नो पत्रमा 'शिन बेट' अर्थात इजरायली आन्तरिक सुरक्षा सेवाका प्रमुख डेभिड जिनीलाई निर्वाचन धाँदलीका बारेमा अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले निर्देशन दिँदै भनेका छन्, "यी शंकाहरूको अनुसन्धान गर्न...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

सर्पसँग आठ वर्षको संगत, उद्धारमा रमेशको जीवन

२९ वर्षमै १ हजार ३०० भन्दा बढी सर्पको उद्धार, स्वयंसेवामै बित्छ वर्षायाम मोरङ, ११ कात्तिक । सर्प देख्नेबित्तिकै धेरै मानिस डराउँछन् । कोही भाग्छन्, कोही लाठी खोज्छन् त कोही ढुंगा हानेर मार्न तम्सिन्छन् । तर उर्लाबारी–४ का २९ वर्षीय रमेश भण्डारीका...

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

सञ्जय मिश्रा रौतहट, १२ कात्तिक। लोकआस्थाको महापर्व छठ भन्नेबित्तिकै सूर्यदेवको आराधना, नदी तथा पोखरीका घाटमा देखिने भक्तजनको भीड र श्रद्धापूर्वक चढाइने प्रसादको सम्झना आउँछ। ती प्रसादमध्ये ठेकुवाको स्थान सबैभन्दा विशेष मानिन्छ। गहुँको पिठो, घिउ र सख्खर वा चिनीबाट बनाइने ठेकुवा छठ...

गोरखाबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती...

गोरखाबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती...

अर्घामा जनमोर्चाको विशाल जनसभा : अध्यक्ष केसीको आरोप– ‘अमेरिकाले पुराना दललाई पाखा लगाएर रास्वपालाई सत्तामा पुर्‍यायो’ (तस्बिर सहित)

-टेकराज भुसाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा अर्घाको रानीगैरामा विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै देशको वर्तमान राजनीतिक परिस्थिति, विदेशी हस्तक्षेप, संघीयता र राजनीतिक दलहरूको भूमिकाबारे आफ्नो धारणा राख्नुभएको...

जाजरकोटमा अटो दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना गम्भीर घाइते

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१...

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...

प्रवास समाचार

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

काठमाडौं, १३ कात्तिक। इजरायलका केन्द्रीय निर्वाचन समितिका अध्यक्ष न्यायाधीश नोआम सोहलबर्गले आफ्नो पत्रमा 'शिन बेट' अर्थात इजरायली आन्तरिक सुरक्षा सेवाका प्रमुख डेभिड जिनीलाई निर्वाचन धाँदलीका बारेमा अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले निर्देशन दिँदै भनेका छन्, "यी शंकाहरूको अनुसन्धान गर्न आफ्नो शक्तिले भ्याएसम्म सबै प्रयास गर्नुहोस्। 'शिन बेट' को अधिकार प्रयोग गरी यस्ता प्रमाणहरू पत्ता लगाउनुहोस्, जसले यी शंकाहरूलाई पुष्टि...

खेल

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

काठमाडौं, १३ कात्तिक । अफ्रिकामा पहिलो ओलम्पिक आयोजना गर्न दक्षिण अफ्रिकाले डर्बन सहरलाई प्राथमिकता दिएको छ। दक्षिण अफ्रिकाले सन् २०३६ वा २०४० को ग्रीष्मकालीन ओलम्पिक तथा पाराओलम्पिक आयोजनाका लागि दाबी (बिड) प्रस्तुत गरिरहेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले सन् २०२९ को मध्यतिर सन् २०३६ को ओलम्पिक आयोजक सहरको छनोट गर्नेछ। दक्षिण अफ्रिकाको तेस्रो ठूलो सहर डर्बनलाई अघि सार्ने निर्णयको घोषणा बिहीबार दक्षिण अफ्रिकी स्पोर्ट्स कन्फेडेरेसन, ओलम्पिक तथा प्यारालिम्पिक कमिटीकी कार्यवाहक अध्यक्ष लवान्डिले सिमेलानेले गरेकी हुन्। उनले दक्षिण अफ्रिकाको दाबीका लागि डर्बन मुख्य सहर हुने तर यो सम्भवतः बहुसहरीय दाबी (मल्टी-सिटि बिड) हुने बताइन्, जसमा केही खेलकुद प्रतियोगिताहरू अन्य सहरहरूमा...