राष्ट्रिय शक्तिको जिम्मेवारी काँग्रेसले निभाउछ- गगन थापा

अमेरिका र इरानबीच आज वार्ता हुदै, ओमान पुगे विदेशमन्त्री अरघची

चर्चित निर्वाचन क्षेत्र: काठमाडौँ- ४ को चुनावी गणित, दुई पटक हारेका राजनलाई सचिन र पुकारको चुनौती

नेपाल टेलिकम राज्यको ‘डिजिटल मेरुदण्ड’ हो- गृहमन्त्री अर्याल

मधेशमा कुलमान घिसिङको चुनावी यात्रा शुरु

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-10-24 B.S. / 2026-02-07 A.D.)

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2082-10-24 B.S. / 2026-02-07 A.D.) आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” (2082-10-23 B.S. / 2026-02-06 A.D.) https://www.arghakhanchi.com/2026/02/05/166499/ #आजकासमाचार #TopNewsHeadlines #मुख्यसमाचार #DailyNews #NepalNews #NewsUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD #आजकासमाचार #TopNewsHeadlines #मुख्यसमाचार #DailyNews #NepalNews...

जिल्ला समाचार

मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु

  वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक शुरु भएको छ । नेपाल स्की सङ्घको आयोजनामा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सञ्चालन हुने भएको हो । स्की खेलको विकास, प्रवद्र्धन तथा हिमाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले...

विश्व समाचार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

  काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेश लगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको...

English News

सुदूरपश्चिमका नौ वटै जिल्लाका कांग्रेस-नेता कार्यकर्तासँग कोइरालाले गरे भेटघाट

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला   धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती

  काठमाडौँ ।फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।...

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमः भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

  काठमाडौँ ।  नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ ।  अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...

यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गरिने

  काठमाडौँ । नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदायमा रहेका विभिन्न संघसंस्थाहरुले एउटै मत राखेका छन् । काठमाडौँ महानगरले सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधि बिचमा गरको छलफलमा...

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

छत्रदेव गाउँपालिकामा विद्यालय केन्द्रित नियमित एच.पि.भी. खोप सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति तथा सरोकारवालासँग अन्तरक्रिया सम्पन्न (तस्बिर सहित )

  केशब पन्थी ,अर्घाखाँची डटकम। अर्घाखाँची - अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित नियमित एच.पि.भी. (Human Papillomavirus) खोप सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । छत्रदेव गाउँपालिकामा सञ्चालन हुन लागेको...

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

कुन देशले कति पटक जितेका छन् टी-२० विश्वकप ?

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप शनिबारदेखि शुरु हुदै छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् । टी-२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड,...

खेल

कुन देशले कति पटक जितेका छन् टी-२० विश्वकप ?

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप शनिबारदेखि शुरु हुदै छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् । टी-२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् । भारत टी-२० विश्वकपको डिफेन्डिङ...

धर्म, समाज, संस्कृति