प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ : १ सय ६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरुको प्रोफाइल( पुरा बिवरण ) १ सय ६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरुको प्रोफाइल: #PratinidhiSabha2082 #ElectionNepal #CandidateProfile #NepalPolitics #ElectionUpdate #DemocracyNepal #PoliticalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD
-केशब पन्थी ,अर्घाखाँची डटकम। सन्धिखर्क - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ गोलखाडामा किसानहरूले बेसार खेती खन्न सुरु गरेका छन्। पछिल्लो समय नगदे बालीतर्फ किसानहरूको आकर्षण बढ्दै जाँदा यहाँका किसानहरू बेसार खेतीबाट राम्रो आम्दानी लिन सफल हुँदै गएका...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
काठमाडौँ ।फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको रौतहट-१ पनि रहेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यो क्षेत्र...
काठमाडौँ । कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको छ । काठमाडौँ महानगरका अनुसार कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम ३ करोड ५८ लाख ८७ हजार ५२ रुपियाँ हो...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...
-केशब पन्थी ,अर्घाखाँची डटकम। सन्धिखर्क - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ गोलखाडामा किसानहरूले बेसार खेती खन्न सुरु गरेका छन्। पछिल्लो समय नगदे बालीतर्फ किसानहरूको आकर्षण बढ्दै जाँदा यहाँका किसानहरू बेसार खेतीबाट राम्रो आम्दानी लिन सफल हुँदै गएका...
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...
काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इङल्याण्डको सामना गर्दैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । नेपालले इङल्याण्डविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो पटक हो । विश्वकप अन्तरगत आज बिहान ११: १५ बजेदेखि समुह डी को अफगानिस्तान र न्यूजील्याण्डबीच खेल हुदैछ भने...
काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इङल्याण्डको सामना गर्दैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । नेपालले इङल्याण्डविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो पटक हो । विश्वकप अन्तरगत आज बिहान ११: १५ बजेदेखि समुह डी को अफगानिस्तान र न्यूजील्याण्डबीच खेल हुदैछ भने आजै राति ७: १५ बजेदेखि समुह बि अन्तर्गतको श्रीलंका र आयरल्याण्डबीच खेल हुने तालिका रहेको छ । नेपालले यसअघि २०२४ को विश्वकपमा १० बर्षपछि टी-२० विश्वकपमा कम ब्याक गरेको थियो । नेपालले त्यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको...