स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउछौँ- गगन थापा

नेपाल प्रहरी रणनीतिक सम्मेलनको शुभारम्भ, गृहमन्त्री अर्यालले गरे उद्घाटन

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ : १ सय ६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरुको प्रोफाइल( पुरा बिवरण )

सिद्धान्तमा सम्झौता गरेर अब सत्तामा जादैनौं- सभापति थापा

नेपाली काँग्रेसः जन्मले जेठो, विचारले सधैँ नयाँ–प्रदीप पौडेल

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउछौँ- गगन थापा

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार स्वास्थ्य बीमा बारे भिडियो मार्फत पार्टीको धारणा सार्बजनिक गर्दै सभापति थापाले सबै नागरिकलाई अनिवार्य बीमाको व्यवस्था गर्ने र...

जिल्ला समाचार

अर्घाखाँची: सन्धिखर्क–८ गोलखाडामा बेसार खेती खन्न सुरु, किसान वसन्त कुवरको उत्पादनले उत्साह थप्यो (तस्बिर सहित )

  -केशब पन्थी ,अर्घाखाँची डटकम। सन्धिखर्क - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ गोलखाडामा किसानहरूले बेसार खेती खन्न सुरु गरेका छन्। पछिल्लो समय नगदे बालीतर्फ किसानहरूको आकर्षण बढ्दै जाँदा यहाँका किसानहरू बेसार खेतीबाट राम्रो आम्दानी लिन सफल हुँदै गएका...

विश्व समाचार

ऋतिकको क्रिस-४ को निर्माणबाट पछि हट्यो यशराज फिल्म्स

  काठमाडौँ । बलिउडको सबैभन्दा लोकप्रिय सुपरहिरो फ्रान्चाइज क्रिसको चौथो सिरिज क्रिश- ४ को निर्माण स्थगित भएको छ । फिल्मको तयारी लामो समयदेखि भएपनि अब भने निर्माण स्थगित भएको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्म अचानक स्थगित गरिएको छ...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती

  काठमाडौँ ।फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।...

चर्चित निर्वाचन क्षेत्र: रौतहट-१ को चुनावी गणित, माधव नेपाललाई चौतर्फी चुनौती

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको रौतहट-१ पनि रहेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यो क्षेत्र...

कमलपोखरी पुनःनिर्माण गुरुयोजनाको काम सकिदै

  काठमाडौँ । कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको छ । काठमाडौँ महानगरका अनुसार कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम ३ करोड ५८ लाख ८७ हजार ५२ रुपियाँ हो...

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

अर्घाखाँची: सन्धिखर्क–८ गोलखाडामा बेसार खेती खन्न सुरु, किसान वसन्त कुवरको उत्पादनले उत्साह थप्यो (तस्बिर सहित )

  -केशब पन्थी ,अर्घाखाँची डटकम। सन्धिखर्क - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ गोलखाडामा किसानहरूले बेसार खेती खन्न सुरु गरेका छन्। पछिल्लो समय नगदे बालीतर्फ किसानहरूको आकर्षण बढ्दै जाँदा यहाँका किसानहरू बेसार खेतीबाट राम्रो आम्दानी लिन सफल हुँदै गएका...

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

ऋतिकको क्रिस-४ को निर्माणबाट पछि हट्यो यशराज फिल्म्स

  काठमाडौँ । बलिउडको सबैभन्दा लोकप्रिय सुपरहिरो फ्रान्चाइज क्रिसको चौथो सिरिज क्रिश- ४ को निर्माण स्थगित भएको छ । फिल्मको तयारी लामो समयदेखि भएपनि अब भने निर्माण स्थगित भएको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्म अचानक स्थगित गरिएको छ । यस फिल्मको बजेटमा विवाद भएका कारण निर्माण स्थगित भएको बताइएको छ । ऋतिक रोशन  क्रिश- ४ को निर्माण लगभग...

खेल

इतिहास रच्ने अवसर: विश्वकपमा आज पहिलोपटक इङल्याण्डसँग खेल्दै नेपाल

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इङल्याण्डको सामना गर्दैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । नेपालले इङल्याण्डविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो पटक हो । क्रिकेट इतिहासमा यो पहिलो पटक हो कि इङ्ल्यान्ड र नेपाल टी-२० अन्तर्राष्ट्रियमा आमनेसामने हुदैछन्। नेपाल एसिया र पूर्वी एसिया प्रशान्त छनोटमा अपराजित रहँदै तेस्रो पटक विश्वकपमा छनौट भएको हो । २०१४ को विश्वकपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो। नेपालले विश्वकपमा अहिलेसम्म दुई खेल मात्र जितेको छ । नेपाली टिममा दीपेन्द्र सिंह ऐरीको फिल्डिङप्रति सबैको नजर हुने छ...