भोट दिनु भनेको छोरी दिनु भन्दा ठूलो कुरा हो, फेसबुक र टिकटक हेरेर निर्णय नगर्नुस्ः राप्रपा अध्यक्ष लिङदेन

प्रधानमन्त्री कार्कीको राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउछौँ- गगन थापा

नेपाल प्रहरी रणनीतिक सम्मेलनको शुभारम्भ, गृहमन्त्री अर्यालले गरे उद्घाटन

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ : १ सय ६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरुको प्रोफाइल( पुरा बिवरण )

भोट दिनु भनेको छोरी दिनु भन्दा ठूलो कुरा हो, फेसबुक र टिकटक हेरेर निर्णय नगर्नुस्ः राप्रपा अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी निर्वाचनलाई सामान्य आवधिक निर्वाचनको रूपमा नलिन आम मतदातालाई आग्रह गर्नुभएको छ ।  काठमाडौंमा आयोजित जिल्लाका उम्मेदवारहरूको परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुक अहिले गम्भीर संकटमा रहेको र निर्वाचनले देशको भविष्य तय...

जिल्ला समाचार

अर्घाखाँची: सन्धिखर्क–८ गोलखाडामा बेसार खेती खन्न सुरु, किसान वसन्त कुवरको उत्पादनले उत्साह थप्यो (तस्बिर सहित )

  -केशब पन्थी ,अर्घाखाँची डटकम। सन्धिखर्क - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ गोलखाडामा किसानहरूले बेसार खेती खन्न सुरु गरेका छन्। पछिल्लो समय नगदे बालीतर्फ किसानहरूको आकर्षण बढ्दै जाँदा यहाँका किसानहरू बेसार खेतीबाट राम्रो आम्दानी लिन सफल हुँदै गएका...

विश्व समाचार

अन्तरिक्षमा स्मार्टफोन लैजान नासाले दियो अनुमति

  काठमाडौँ । अन्तरिक्षबाट प्राप्त तस्बिरहरू र भिडियोहरू अझ रोचक हुने भएका छन् । पहिलो पटक, नासाले अन्तरिक्ष यात्रीहरूलाई मिसनको समयमा स्मार्टफोन बोक्न अनुमति दिएको छ । यो नियम अर्को हप्ता अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) को लागि प्रस्थान गर्ने तालिका...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती

  काठमाडौँ ।फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।...

चर्चित निर्वाचन क्षेत्र: रौतहट-१ को चुनावी गणित, माधव नेपाललाई चौतर्फी चुनौती

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको रौतहट-१ पनि रहेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यो क्षेत्र...

कमलपोखरी पुनःनिर्माण गुरुयोजनाको काम सकिदै

  काठमाडौँ । कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको छ । काठमाडौँ महानगरका अनुसार कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम ३ करोड ५८ लाख ८७ हजार ५२ रुपियाँ हो...

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

अर्घाखाँची: सन्धिखर्क–८ गोलखाडामा बेसार खेती खन्न सुरु, किसान वसन्त कुवरको उत्पादनले उत्साह थप्यो (तस्बिर सहित )

  -केशब पन्थी ,अर्घाखाँची डटकम। सन्धिखर्क - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ गोलखाडामा किसानहरूले बेसार खेती खन्न सुरु गरेका छन्। पछिल्लो समय नगदे बालीतर्फ किसानहरूको आकर्षण बढ्दै जाँदा यहाँका किसानहरू बेसार खेतीबाट राम्रो आम्दानी लिन सफल हुँदै गएका...

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

प्रधानमन्त्री कार्कीको राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना

  काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले आइसीसी टी-२० विश्वकपको पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना दिएकी छन् । विश्वकपको समुह सी मा रहेको नेपालले आज इङल्याण्डविरुद्ध दिउसो ३: १५ बजेदेखि खेल्दैछ । प्रधानमन्त्री कार्कीले कप्तान रोहित पौडेलको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने विश्वास व्यक्त गर्दै इङल्याण्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना...

खेल

प्रधानमन्त्री कार्कीको राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना

  काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले आइसीसी टी-२० विश्वकपको पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना दिएकी छन् । विश्वकपको समुह सी मा रहेको नेपालले आज इङल्याण्डविरुद्ध दिउसो ३: १५ बजेदेखि खेल्दैछ । प्रधानमन्त्री कार्कीले कप्तान रोहित पौडेलको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने विश्वास व्यक्त गर्दै इङल्याण्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना दिएकी छन् । उनले भनेकी छन्- आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ । कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ- नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति । तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका...