ओली र बालेनलक्षित काँग्रेस उपसभापति शर्माको टिप्पणीः दुवैबाट देश चल्न सक्दैन

‘अबको नेपालमा राति सुत्ने छुट छैन’ः विश्वप्रकाश शर्मा

सामाजिक सञ्जालको ‘स्टन्ट’ र लोकप्रियतावाद लोकतन्त्रका लागि खतराः संयोजक दाहाल

सञ्चारकर्मीहरुलाई पत्रकार महासंघले भन्योः सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार बन्नू

सरकारले जाँचबुझ आयोगको म्याद २५ दिन थप्यो

अर्घाखाँची: “विकास र जनताको सुख–दुःखमा साथ दिएको छु, किसानको पीडा मेरो मुद्दा हो, एकपटक भोट दिनुहोस्”- कांग्रेस प्रतिनिधि सभा उम्मेदवार विष्णु मुस्कान

  -अर्घाखाँची डटकम सम्बाददाता । अर्घाखाँची । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णुप्रसाद खनाल ‘मुस्कान’ ले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाको वडा नम्बर ६ शिवादह, वडा नम्बर ५ जुकेना (गल्दा) र वडा नम्बर ४ ठाडा क्षेत्रमा आज मतदाता भेटघाट...

जिल्ला समाचार

विश्व समाचार

सैन्य धम्की वा नयाँ प्रतिबन्धको सामना गर्छौं तर युरेनियम संवर्धन कार्यक्रम त्याग्दैनौं- इरान

  काठमाडौँ । इरानले परमाणु बारे अमेरिकी दबाबलाई कडाइका साथ अस्वीकार गरेको छ । इरानले सैन्य धम्की वा नयाँ प्रतिबन्धहरूको सामना गर्नु परे पनि, कुनै पनि परिस्थितिमा आफ्नो युरेनियम संवर्धन कार्यक्रम नत्याग्ने बताएको हो । तेहरानमा एक सार्वजनिक कार्यक्रममा इरानी...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती

  काठमाडौँ ।फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।...

चर्चित निर्वाचन क्षेत्र: रौतहट-१ को चुनावी गणित, माधव नेपाललाई चौतर्फी चुनौती

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको रौतहट-१ पनि रहेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यो क्षेत्र...

कमलपोखरी पुनःनिर्माण गुरुयोजनाको काम सकिदै

  काठमाडौँ । कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको छ । काठमाडौँ महानगरका अनुसार कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम ३ करोड ५८ लाख ८७ हजार ५२ रुपियाँ हो...

चर्चित निर्वाचन क्षेत्र: तनहुँ- १ को चुनावी गणित, कसले मार्ला बाजी ?

  काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...

अर्घाखाँची: “विकास र जनताको सुख–दुःखमा साथ दिएको छु, किसानको पीडा मेरो मुद्दा हो, एकपटक भोट दिनुहोस्”- कांग्रेस प्रतिनिधि सभा उम्मेदवार विष्णु मुस्कान

  -अर्घाखाँची डटकम सम्बाददाता । अर्घाखाँची । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णुप्रसाद खनाल ‘मुस्कान’ ले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाको वडा नम्बर ६ शिवादह, वडा नम्बर ५ जुकेना (गल्दा) र वडा नम्बर ४ ठाडा क्षेत्रमा आज मतदाता भेटघाट...

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...

सागर ढकालले डडेल्धुराबासीसँग किन मागे माफी ?

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...

प्रवास समाचार

सैन्य धम्की वा नयाँ प्रतिबन्धको सामना गर्छौं तर युरेनियम संवर्धन कार्यक्रम त्याग्दैनौं- इरान

  काठमाडौँ । इरानले परमाणु बारे अमेरिकी दबाबलाई कडाइका साथ अस्वीकार गरेको छ । इरानले सैन्य धम्की वा नयाँ प्रतिबन्धहरूको सामना गर्नु परे पनि, कुनै पनि परिस्थितिमा आफ्नो युरेनियम संवर्धन कार्यक्रम नत्याग्ने बताएको हो । तेहरानमा एक सार्वजनिक कार्यक्रममा इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानको आणविक नीतिलाई धम्की दिएर परिवर्तन गर्न नसकिने बताउदै अमेरिकाको मनसायमा कुनै विश्वास नरहेको बताएका हुन् ।...

खेल

टी-२० विश्वकपमा आज तीन खेल हुदै

  काठमाडौँ । आज जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत तीन खेल हुदैछ । आज पहिलो खेल समुह सी अन्तर्गत इटाली र स्कटल्याण्डबीच हुदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । इटालीको यस विश्वकपमा यो पहिलो खेल हो भने स्कटल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजसँग हार बेहोरेको थियो । त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गत ओमान र जिम्बाबेबीच हुदै छ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । त्यसैगरी आज तेस्रो खेल समुह डी अन्तर्गत क्यानडा र दक्षिण अफ्रीकाबीच हुदैछ ।...