तराईमा अत्यधिक गर्मी, नेपालगञ्जको खजुरामा ४०.२ डिग्री पुग्यो तापक्रम

रास्वपाको महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने

पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भए कृष्णबहादुर महरा

बीमा कोषको रकम दुरुपयोग र सम्पत्ति शुद्धीकरण आरोपमा दीपक भट्ट र शुलभ अग्रवाल कारागार चलान

पिआर लिएर विदेश बसेका दुई कर्मचारीलाई कारबाही सिफारिस, अन्यको पनि खोजी हुँदै

रास्वपाको महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा महाधिवेशनमा २५ सयदेखि तीन हजारसम्म महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने भएका छन् । महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनमा २५ सयदेखि तीन हजारसम्म महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने अनुमान गरिएको र त्यसबाहेक हरेक जिल्लाबाट जिल्ला समितिले...

जिल्ला समाचार

पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भए कृष्णबहादुर महरा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भएका छन् । करिब ४८ वर्षदेखि कम्युनिष्ट आन्दोलनका विभिन्न चरणमा निरन्तर सहभागी हुँदै आएका महराले लामो समयको राजनीतिक यात्रापछि अब स्वास्थ्य अवस्थाका कारण सक्रिय भूमिकाबाट अलग...

विश्व समाचार

तराईमा अत्यधिक गर्मी, नेपालगञ्जको खजुरामा ४०.२ डिग्री पुग्यो तापक्रम

काठमाडौँ । देशभरका विभिन्न स्थानमा तापक्रम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालदेखि मधेशसम्मका तराई क्षेत्रहरूमा अत्यधिक गर्मी देखिएको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा तुलनात्मक रूपमा चिसोपना कायम रहेको छ। जसअनुसार विहिबार दिउसो ३...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले ४० अर्ब ४४ करोडको बजेट प्रस्तुत गरेका हुन् । मन्त्री लिङ्थेपले चालुतर्फ...

इँटाभट्टाको पानी भरिएको खाडलमा डुबेर १० वर्षीय बालकको ज्यान गयो

सञ्जय मिश्रा / रौतहट, १ असार ।  रौतहटको बौधीमाई नगरपालिका–६ मा रहेको बलवान इँटा उद्योग नजिकको पानी भरिएको खाडलमा डुबेर एक १० वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार सोमबार दिउँसो करिब १२ः...

काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार

काठमाडौं। पश्चिम रुकुमको आठबीसकोट नगरपालिका निवासी सन्तबहादुर देवकोटाको जीवन सामान्य संघर्षमै बितिरहेको थियो। परिवारको गुजारा चलाउन उनी कहिले ज्यालामजदुरी गर्थे, कहिले काठका मुढा बोक्ने र लोड गर्ने काममा खटिन्थे। जीवन कठिन थियो, तर चलिरहेकै थियो। यत्तिकैमा एक दिनको घटनाले उनलाई...

मुस्ताङमा दैनिक १० हजार भारतीय पर्यटक, मुक्तिनाथ दर्शन गर्ने ९४ प्रतिशत भारतबाट (तस्बिर सहित )

-अनिल नेपाली / arghakhanchi.com मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय भारतीय पर्यटकको उल्लेखनीय वृद्धि भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार हाल दैनिक सरदर १० हजार भारतीय पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन्।...

विश्व खडेरी विरुद्ध संघर्ष दिवसमा सन्धिखर्कमा १ हजार जनालाई निःशुल्क स्वच्छ पानी वितरण (तस्बिर सहित )

-अनिल नेपाली, अर्घाखाँची डटकम। अर्घाखाँची । विश्व खडेरी विरुद्ध संघर्ष दिवसको अवसरमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा निःशुल्क स्वच्छ खानेपानी वितरण गरिएको छ। "स्वच्छ पानी, स्वस्थ जीवन हाम्रो अभियान" भन्ने नारासहित फुदबाङ्ग युवा समाजको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। फुदबाङ्ग युवा...

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...

डोटीको बडीकेदार गाउँपालिकामा राजस्व हिनामिना, अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दसहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर...

प्रवास समाचार

गुगल, मेटासहितका सामाजिक संजालविरुद्ध मुद्धा दायर गर्दै बलिवुड अभिनेत्री प्रिती जिन्टा

काठमाडौँ । बलिउड अभिनेत्री प्रीति जिन्टाले आफ्नो नाम, तस्बिर र पहिचानको दुरुपयोग गर्दै कृत्रिम बुद्धिमत्तामार्फत तयार गरिएका नक्कली सामग्री (डिपफेक) प्रसारण गरिएको भन्दै गुगल, मेटा तथा अन्य विभिन्न वेबसाइटविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाएकी छन् । यस सम्बन्धमा उनले मुम्बई उच्च अदालतमा मुद्दा दायर गर्न अनुमति मागेकी थिइन् । अदालतले उनलाई व्यक्तित्व अधिकार, प्रतिलिपि अधिकार र व्यावसायिक प्रतिष्ठा हननसम्बन्धी दाबी...

खेल

विश्वकपमा आजराती स्विट्जरल्यान्ड र बोस्निया हर्जगोभिना भिड्दै

काठमाडौँ । जारी विश्वकपमा आज राति स्विट्जरल्यान्ड र बोस्निया हर्जगोभिना खेल्दैछन् । लस एन्जल्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुदैछ । पहिलो खेलमा स्विट्जरल्यान्डले निकै पीडादायी अन्त्य भोगेको थियो । कतारले खेलको ९३ मिनेट ५९ सेकेन्डमा बराबरी गोल फर्काउँदै खेल १-१ को बराबरीमा टुंग्याएको थियो । यो गोल समूह चरणमा १९६६ पछि गरिएको सबैभन्दा ढिलो बराबरी गोलमध्ये तेस्रो ढिलो गोल हो । स्विट्जरल्यान्डले उक्त खेलमा २६ वटा प्रहार गरेको थियो, जुन विश्वकप इतिहासमै उसको सबैभन्दा धेरै प्रहार संख्या हो । खेलमा सहभागी १६ खेलाडीमध्ये १४ जनाले या त प्रहार गरेका थिए वा मौका...