आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-01-16 B.S./2026-04-29 A.D.)

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-01-15 B.S./2026-04-28 A.D.)

सर्वोच्चको फैसला: पूर्वविशिष्टलाई विदेश उपचारमा सरकारी सुविधा कटौती

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम होटेल तथा रिर्सोटमा गर्न नपाइने

बढ्दो महँगी र मल संकट समाधानका लागि किसान महासंघले सरकारको ध्यानाकर्षण गराउने

  नेपाल किसान महासंघले रासायनिक मलको अभाव र चुलिँदो महँगीका कारण किसान गम्भीर समस्यामा परेको भन्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । मंगलवार सानेपामा बसेको महासंघको केन्द्रिय समिति बैठकले यस्तो निर्णय गरेको अध्यक्ष...

जिल्ला समाचार

अर्घाखाँचीमा सहकारीको नयाँ पहल: यात्रुका लागि विशेष सुविधासहित ईभी हाईस सेवा सुरु, ४ ईभी हाईस अर्घाखाँची-बुटवल–काठमाडौंसम्म दैनिक सञ्चालन हुने

  -अर्घाखाँची डट्कम सम्बाददाता। अर्घाखाँची — जिल्लामा लामो समयदेखि सञ्चालनमा रहेको डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले आधुनिक प्रविधिअनुसार यातायात सेवा विस्तार गर्दै ईभी हाईस सञ्चालनमा ल्याएको छ। सहकारीले डोलेश्वर पश्चिम नेपाल यातायात प्रा.लि. मार्फत हाल ४ वटा ईभी हाईस सञ्चालनमा ल्याएको...

विश्व समाचार

मे दिवस २०२६ः प्रविधि र समृद्धिलाई मूल नारा बनाइने

  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ‘मे दिवस २०२६’ लाई श्रमिकको हक, प्रविधि र समृद्धिको उत्सवका रूपमा मनाउने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिइएको हो । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले ‘मे दिवस २०२६’ को...

English News

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

तस्बिरः एआई    सविन धमला / एजेन्सी  इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...

प्रदेश समाचार

नयाँ वर्षमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड

मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो । नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र...

मिथिलाको जुड शीतलः प्रकृति, माटो र सामाजिक सद्भावको अनुपम उत्सव

  मिथिला र मधेस आज जुड शीतल पर्व मनाइँदैछ ।  मिथिला र मधेस क्षेत्रमा मनाइने चाडपर्वहरू प्रकृति, सामाजिकता, भाइचारा र सहअस्तित्वको अभ्याससँग गहिरोसँग जोडिएका छन् । छठ, चौरचन र होली जस्तै ‘जुड शीतल’ पनि प्रकृतिसँग नजिक भएर मनाइने एक महत्वपूर्ण...

मेलम्ची परियोजनालाई सुरक्षित बनाउन लागिरहेका छौँः खानेपानी मन्त्री मेहता

  खानेपानी मन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । मंगलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा उहाँले मेलम्ची परियोजनालाई दीगो र सुरक्षित बनाउन सरकार गम्भिर रहेको बताउनुभएको हो । मेलम्ची परियोजना...

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

  सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । यस निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ...

अर्घाखाँचीमा सहकारीको नयाँ पहल: यात्रुका लागि विशेष सुविधासहित ईभी हाईस सेवा सुरु, ४ ईभी हाईस अर्घाखाँची-बुटवल–काठमाडौंसम्म दैनिक सञ्चालन हुने

  -अर्घाखाँची डट्कम सम्बाददाता। अर्घाखाँची — जिल्लामा लामो समयदेखि सञ्चालनमा रहेको डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले आधुनिक प्रविधिअनुसार यातायात सेवा विस्तार गर्दै ईभी हाईस सञ्चालनमा ल्याएको छ। सहकारीले डोलेश्वर पश्चिम नेपाल यातायात प्रा.लि. मार्फत हाल ४ वटा ईभी हाईस सञ्चालनमा ल्याएको...

इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन

  सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।   शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...

इनिशाको शव बुझ्न परिवार २७ दिनपछि सहमत

  सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...

प्रवास समाचार

इरान युद्धको असर सोमालियामा, भोकमरीको संकट बढ्यो

  काठमाडौँ । इरानसँग जोडिएको युद्धको असर अब अफ्रिकी देश सोमालियासम्म पुगेको छ । समुद्री मार्ग अवरुद्ध भएपछि आवश्यक खाद्य सहायता ढिलो पुग्न थालेको र त्यहाँ भोकमरीको संकट झन् गहिरिएको बताइएको छ । रिपोर्टका अनुसार युद्धका कारण समुद्री आपूर्ति प्रणाली प्रभावित हुँदा सोमालियामा खाद्यान्न र औषधिको अभाव बढेको हो । विशेषगरी गम्भीर कुपोषणबाट पीडित बालबालिकाका लागि पठाइने खाना र औषधिको...

खेल

क्यासेमिरो र सेस्कोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

  काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्ड २-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा क्यासेमिरो र बेन्जामिन सेस्कोले एक एक गोल गरेका थिए । त्यस्तै ब्रेन्टफोर्डका लागि एक गोल माथियास जानसेनले गरेका थिए । यो जितपछि म्यानचेस्टर युनाइटेडको ३४ खेलमा ६१ अंक भएको छ र लिगमा तेस्रो  स्थानमा उक्लिएको छ । त्यसैगरी ब्रेन्टफोर्डको ३४ खेलमा ४८ अंक रहेको छ र हाल नवौं स्थानमा छ ।