देश रास्वपाको सुरक्षित हातमा छ- रवि लामिछाने

मेरो राष्ट्रियताप्रति शंका नगर्नुहोला- प्रधानमन्त्री बालेन

रास्वपाको सफलता लोभलाग्दो छ- गगन थापा

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

महाधिवेशनले राष्ट्रिय राजनीतिमा वैचारिक रुपमा रास्वपा कहाँ उभिन्छ भन्ने तय गर्नेछ- प्रदीप ज्ञवाली

संबिधान संशोधनको जिम्मेवारी रास्वपामा आयो- उपेन्द्र यादव

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संबिधान संशोधनको जिम्मेवारी रास्वपामा आएको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संबिधान त्रुटीपूर्ण, अपूर्ण र अधुरो रहेको तथा केहि महत्पूर्ण पक्ष भएपनि ति धेरै अपुरो र अमुर्त रहेको बताउदै...

जिल्ला समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

विश्व समाचार

अस्ट्रेलियाको मुख्य भूमिमा पहिलोपटक एच फाइभ एन वान बर्डफ्लु सङ्क्रमण पुष्टि

अस्ट्रेलिया सरकारले देशको मुख्य भूमिमा पहिलोपटक अति सङ्क्रामक मानिने एच फाइभ एन वान प्रजातिको बर्डफ्लु फेला परेको पुष्टि गरेको छ । पश्चिमी अस्ट्रेलियाको एक राष्ट्रिय निकुञ्जमा भेटिएको फिरन्ते चरामा सो भाइरस पुष्टि भएको हो । अस्ट्रेलियाकी कृषि, मत्स्यपालन तथा वन...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

दाइजोमुक्त विवाहको साक्षी बन्न रौतहट पुगिन् उपसभामुख ठाकुर

रौतहट ।  प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् । शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत...

राष्ट्रपतिले अवलोकन गरे जावालाखेलको भोटेजात्रा (फाेटाेफिचर)

ललितपुर, ६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा अपरान्ह अवलोकन गरेका छन् । आज ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा प्रथम महिला सबिता पौडेलसहित  राष्ट्रपतिले सो एेतिहासिक जात्राको अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ...

पोखरा महानगरको स्पष्टीकरण- बसपार्कका सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी हटाउदैनौं, भ्रममा नपरौं

पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ । पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा...

छत्रदेव–३ मा तनाव व्यवस्थापन, कानुनी सचेतना र सकारात्मक सोच विकास सम्बन्धी कार्यक्रम सम्पन्न (तस्बिर सहित )

-केशव पन्थी / अर्घाखाँची डटकम  अर्घाखाँची, असार ६ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मा तनाव व्यवस्थापन, कानुनी सचेतना तथा सकारात्मक सोच विकास सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजना तथा युवा सरोकार महासंघको सहजीकरणमा सम्पन्न कार्यक्रम समुदायस्तरमा मानसिक स्वास्थ्य,...

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...

डोटीको बडीकेदार गाउँपालिकामा राजस्व हिनामिना, अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दसहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर...

प्रवास समाचार

अस्ट्रेलियाको मुख्य भूमिमा पहिलोपटक एच फाइभ एन वान बर्डफ्लु सङ्क्रमण पुष्टि

अस्ट्रेलिया सरकारले देशको मुख्य भूमिमा पहिलोपटक अति सङ्क्रामक मानिने एच फाइभ एन वान प्रजातिको बर्डफ्लु फेला परेको पुष्टि गरेको छ । पश्चिमी अस्ट्रेलियाको एक राष्ट्रिय निकुञ्जमा भेटिएको फिरन्ते चरामा सो भाइरस पुष्टि भएको हो । अस्ट्रेलियाकी कृषि, मत्स्यपालन तथा वन मन्त्री जुली कोलिन्सले शनिवार क्यानबेरामा सञ्चारकर्मीहरूसँग बोल्दै अस्ट्रेलियन सेन्टर फर डिजिज प्रिपर्डनेसको परीक्षणले उक्त तथ्य पुष्टि गरेको जानकारी दिनुभयो ।...

खेल

अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

काठमाडौं, ७ असार । महान फुटबल खेलाडी लियोनेल मेस्सी विश्व कीर्तिमान बनाउनबाट केवल एक कदम टाढा छन्। मेस्सीले २०२६ मा अर्जेन्टिनाको लागि आफ्नो छैटौं फिफा विश्वकप खेलिरहेका छन् । अर्जेन्टिनाले जुन १६ मा अल्जेरिया विरुद्ध आफ्नो पहिलो खेल खेलेको थियो, जसमा ३–० ले जित हासिल गरेको थियो। त्यो खेलमा मेस्सीले अर्जेन्टिनाका लागि तीनै गोल गरेका थिए। अर्जेन्टिनाको अर्को खेल जुन २२ मा अस्ट्रिया विरुद्ध छ। यदि मेस्सीले यो खेलमा गोल गरे भने उनी फिफा विश्वकपको ९६ वर्षे इतिहासमा सर्वाधिक गोलकर्ता बन्ने छन्। हाल यो रेकर्ड जर्मनीका मिरोस्लाभ क्लोसको नाममा छ, जसले आफ्नो विश्वकप करियरमा १६ गोल गरेका थिए। लियोनेल मेस्सीले...